राजनारायण प्रधानका आख्यानात्मक निबन्धहरूको तत्त्वगत विश्लेषण Rajnarayan Pradhanka akhyanatmak nibandhharuko tatwagat bisleshan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar
Magar, Krishnamaya

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
1
Downloads
2
Impact & Metrics

Advisor

Editor

Abstract

राजनारायण प्रधानका प्रकाशित कृतिहरूमध्ये दार्जिलिङ डायरी (इ सं १९८३), केही अनुहार, केही झलक (इ सं १९९५), एउटै धरती, एउटै आकाश (इ सं १९९६), पन्चैबाजा बजाउँदै (इ सं १९९७) तथा एउटा आइतबार यसरी बित्यो (इ सं २००४) जस्ता ५ वटा कृतिहरू निबन्ध विधाका छन् जसमा अन्तर्निहित तत्त्वगत वैशिष्ट्य केलाउँदा यिनका प्रायः निबन्धलाई आख्यानात्मक परिपाटीका भन्न मिल्ने देखिन्छ। यो शोधपत्र प्रधानका निबन्धमा पाइने यसै वैशिष्ट्यको विश्लेषणमा केन्द्रित छ। विधागत शङ्करण आधुनिक तथा उत्तर आधुनिक कालका साहित्यमा पाइने विभिन्न विशेषतामध्ये एउटा हो। राजनारायण प्रधानको निबन्धकारिता पनि यस विशेषताबाट अछुतो देखिँदैन जसको फलस्वरूप मूलतः यिनका कथामा पाइने निबन्धात्मकता अनि निबन्धमा पाइने कथात्मकतामाझ अति सूक्ष्म भिन्नता पाइन्छ। यसै सन्दर्भमा यिनका कथाजस्ता लाग्ने निबन्धहरूमा आख्यानका के कस्ता संरचनात्मक तत्त्वहरू के कसरी प्रकट भएका छन्? तथा आख्यानात्मक संरचनामा रचिएका भए पनि तिनलाई किन निबन्धात्मक रचना नै मान्नु? भन्ने कुरा केलाउनु नै यस शोधपत्रको उद्देश्य रहेको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

11

Issue Number

17-18

ISSN No

0976-1640

eISSN No

Pages

Pages

40 - 48

Endorsement

Review

Supplemented By

Referenced By