मनप्रसाद सुब्बाको ‘यथावत्’ कवितामा तनाउ Manprasad Subbako Yathawat Kavitama Tanau

dc.contributor.authorशर्मा Sharma, शिवम Shivam
dc.date.accessioned2026-07-25T08:52:45Z
dc.date.issued2025
dc.description.abstractप्रस्तुत लेखमा अमेरिकाली नवआलोचक एलेन टेटद्वारा प्रतिपादित तनाउको अवधारणा प्रस्ट पार्दै, साहित्यिक कृति अध्ययनका सन्दर्भमा प्रस्तुत अवधारणाको व्यावहारिकताबारे चर्चा गरिएको छ। यस लेखमा मनप्रसाद सुब्बाद्वारा लिखित ‘यथावत्’ शीर्षक कविताको विश्लेषण टेटद्वारा प्रतिपादित ‘तनाउ’को अवधारणाका आधारमा गरिएको छ। यस अध्ययनका निम्ति आधार ग्रन्थका रूपमा एलेन टेटको पुस्तक द म्यान अव् लेटर्स इन द मोडर्न वर्ल्ड (इ सं १९५५) ग्रहण गरिएको छ। प्रस्तुत पुस्तकमा सङ्कलित ‘टेन्सन इन पोयट्री’ शीर्षक समीक्षात्मक निबन्ध नै यस लेखको मुख्य सैद्धान्तिक आधार हो। यस अतिरिक्त नगेन्द्रको नयी समीक्षा : नये संदर्भ (इ सं १९७०) नामक पुस्तकबाट पनि यस अध्ययनका निम्ति आवश्यक सामग्री ग्रहण गरिएको छ। टेटले कवितामा तनाउ देखाउने क्रममा विश्लेषण गरेको जेम्स थम्सन, अब्राहम काउले र जन डनका कविताका दृष्टान्त पनि यस शोध पत्रमा समावेश गरिएको छ। ती कविताका दृष्टान्त अङ्ग्रेजी मूलबाट यस शोध पत्रका लेखकद्वारा नेपालीमा अनुवाद गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5844
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectManprasad Subba
dc.subjectYathawat
dc.subjectTanab
dc.subjectKavita
dc.subjectAstitwa
dc.subjectManobhav
dc.titleमनप्रसाद सुब्बाको ‘यथावत्’ कवितामा तनाउ Manprasad Subbako Yathawat Kavitama Tanau
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 101-107
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd107
periodical.pageStart101
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Manprasad Subbako Yathawat Kavitama Tanau.pdf
Size:
249.34 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: