मनप्रसाद सुब्बाको ‘यथावत्’ कवितामा तनाउ Manprasad Subbako Yathawat Kavitama Tanau

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
2
Downloads
0
Impact & Metrics

Advisor

Editor

Abstract

प्रस्तुत लेखमा अमेरिकाली नवआलोचक एलेन टेटद्वारा प्रतिपादित तनाउको अवधारणा प्रस्ट पार्दै, साहित्यिक कृति अध्ययनका सन्दर्भमा प्रस्तुत अवधारणाको व्यावहारिकताबारे चर्चा गरिएको छ। यस लेखमा मनप्रसाद सुब्बाद्वारा लिखित ‘यथावत्’ शीर्षक कविताको विश्लेषण टेटद्वारा प्रतिपादित ‘तनाउ’को अवधारणाका आधारमा गरिएको छ। यस अध्ययनका निम्ति आधार ग्रन्थका रूपमा एलेन टेटको पुस्तक द म्यान अव् लेटर्स इन द मोडर्न वर्ल्ड (इ सं १९५५) ग्रहण गरिएको छ। प्रस्तुत पुस्तकमा सङ्कलित ‘टेन्सन इन पोयट्री’ शीर्षक समीक्षात्मक निबन्ध नै यस लेखको मुख्य सैद्धान्तिक आधार हो। यस अतिरिक्त नगेन्द्रको नयी समीक्षा : नये संदर्भ (इ सं १९७०) नामक पुस्तकबाट पनि यस अध्ययनका निम्ति आवश्यक सामग्री ग्रहण गरिएको छ। टेटले कवितामा तनाउ देखाउने क्रममा विश्लेषण गरेको जेम्स थम्सन, अब्राहम काउले र जन डनका कविताका दृष्टान्त पनि यस शोध पत्रमा समावेश गरिएको छ। ती कविताका दृष्टान्त अङ्ग्रेजी मूलबाट यस शोध पत्रका लेखकद्वारा नेपालीमा अनुवाद गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

101 - 107

Endorsement

Review

Supplemented By

Referenced By