Sanskritiko byaharthkata संस्कृतिको बह्वर्थकता

dc.contributor.authorSubba सुब्बा, Maherman मेहेरमान
dc.date.accessioned2024-12-22T06:40:33Z
dc.date.issued2023
dc.description.abstractयस शोध पत्रमा संस्कृतिको बह्वर्थकता केलाउने प्रयास गरिएको छ। परम्परागत रूपमा संस्कृतिले कुनै जाति वा राष्ट्रमा प्रचलित संस्कार, रीतिरिवाज, आचारविचार, कला कौशल, धर्म, विश्वास, साहित्य अनि कुनै वस्तुलार्इ परिष्कृत रूप दिने काम आदि बुझाउँछ। अर्थात् परम्परागत अर्थमा संस्कृति भन्नाले कुनै जाति तथा राष्ट्रमा प्रचलित संस्कार, सामाजिक जीवन, रीतिरिवाज, आचारव्यवहार, कला, धर्म, इतिहास, आस्था–विश्वास, साहित्य, दर्शन, भाषा, मूल्य, परम्परा, सङ्गीत आदिको समष्टिगत रूप भन्ने बुझिन्छ। तर संस्कृतिको बह्वर्थ र विविध रूप रहेको पाइन्छ। संस्कृति शब्दको अर्थमा मात्र विविधता नरहेर यो विवादास्पद पनि रहेको छ। संस्कृति सम्बन्धित यस्तै कुराहरूको विवेचना गर्ने प्रयास यस लेखमा गरिएको छ। विशेष गरेर परम्परागत अर्थमा संस्कृति, लोक संस्कृति, लोकप्रिय संस्कृति, सांस्कृतिक अध्ययनका दृष्टिमा संस्कृति आदिको विश्लेषण गरिएको छ। यो शोध पत्र तयार पार्नाका निम्ति संस्कृति सम्बन्धित विभिन्न विद्वान्‌हरूका धारणा ग्रहण गरी विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5372
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectSanskriti संस्कृति
dc.subjectPariskriti परिष्कृति
dc.subjectSabhyata सभ्यता
dc.subjectLok Sanskriti लोक संस्कृति
dc.subjectSanskriti Adhyayan सांस्कृतिक अध्ययन
dc.subjectLokpriya Sanskriti लोकप्रिय संस्कृति
dc.titleSanskritiko byaharthkata संस्कृतिको बह्वर्थकता
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 10, No. 15-16, January-December-2023, pp. 1-12
dc.typeArticle
periodical.editorParajuli पराजुली, Pushkar पुष्कर
periodical.editorMagar मगर, Krishnamaya कृष्णमाया
periodical.issueNumber15-16
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd12
periodical.pageStart1
periodical.volumeNumber10

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Sanskritiko byaharthkata.pdf
Size:
358.82 KB
Format:
Adobe Portable Document Format
Description:
Sanskritiko byaharthkata

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.49 KB
Format:
Plain Text
Description:
LICENSE