Sanskritiko byaharthkata संस्कृतिको बह्वर्थकता

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli पराजुली, Pushkar पुष्कर
Magar मगर, Krishnamaya कृष्णमाया

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
23
Downloads
21
Impact & Metrics

Advisor

Editor

Abstract

यस शोध पत्रमा संस्कृतिको बह्वर्थकता केलाउने प्रयास गरिएको छ। परम्परागत रूपमा संस्कृतिले कुनै जाति वा राष्ट्रमा प्रचलित संस्कार, रीतिरिवाज, आचारविचार, कला कौशल, धर्म, विश्वास, साहित्य अनि कुनै वस्तुलार्इ परिष्कृत रूप दिने काम आदि बुझाउँछ। अर्थात् परम्परागत अर्थमा संस्कृति भन्नाले कुनै जाति तथा राष्ट्रमा प्रचलित संस्कार, सामाजिक जीवन, रीतिरिवाज, आचारव्यवहार, कला, धर्म, इतिहास, आस्था–विश्वास, साहित्य, दर्शन, भाषा, मूल्य, परम्परा, सङ्गीत आदिको समष्टिगत रूप भन्ने बुझिन्छ। तर संस्कृतिको बह्वर्थ र विविध रूप रहेको पाइन्छ। संस्कृति शब्दको अर्थमा मात्र विविधता नरहेर यो विवादास्पद पनि रहेको छ। संस्कृति सम्बन्धित यस्तै कुराहरूको विवेचना गर्ने प्रयास यस लेखमा गरिएको छ। विशेष गरेर परम्परागत अर्थमा संस्कृति, लोक संस्कृति, लोकप्रिय संस्कृति, सांस्कृतिक अध्ययनका दृष्टिमा संस्कृति आदिको विश्लेषण गरिएको छ। यो शोध पत्र तयार पार्नाका निम्ति संस्कृति सम्बन्धित विभिन्न विद्वान्‌हरूका धारणा ग्रहण गरी विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

10

Issue Number

15-16

ISSN No

0976-1640

eISSN No

Pages

Pages

1 - 12

Endorsement

Review

Supplemented By

Referenced By