‘आँधी’ उपन्यासको लैङ्गिक अध्ययन Andhi Upanyasko Laingik Adhyayan

dc.contributor.authorदाहाल Dahal, दुर्गाबहादुर Durgabahadur
dc.date.accessioned2026-07-25T10:19:06Z
dc.date.issued2025
dc.description.abstractप्रस्तुत शोध पत्र उत्तरपूर्वी भारतका नेपाली उपन्यासकार लोकनाथ उपाध्याय चापागाईँद्वारा रचित ‘आँधी उपन्यासको लैङ्गिक अध्ययन’ शीर्षक लेखमा केन्द्रित रहेको छ। ‘लैङ्गिक अध्ययन’ साहित्य अध्ययनका समकालीन समालोचना सिद्धान्त ‘सांस्कृतिक अध्ययन’-को क्षेत्रभित्र पर्ने एउटा प्रमुख अध्ययनको शाखा हो। यस सिद्धान्तले पारिवारिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा पुरुष र महिलाबिच हुने लैङ्गिक विभेदको अन्त्य गरी समतामूलक संस्कृतिको अपेक्षा राख्दछ। आँधी उपन्यासमा उत्तरपूर्वी भारतका पुरुषप्रधान नेपाली समाजमा नारीहरूको स्थिति असमान र साँघुरो देखाइएका हुनाले लैङ्गिक अध्ययनको सिद्धान्तका आधारमा प्रस्तुत उपन्यासको अध्ययन र विश्लेषण गर्नु यस शोध पत्रको उद्देश्य रहेको छ। प्रस्तावित शोध पत्रको सैद्धान्तिक ढाँचा निर्माणका लागि रमेशप्रसाद भट्टराईद्वारा लिखित सांस्कृतिक अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ पुस्तकमा लैङ्गिक अध्ययनको सिद्धान्तबारे लेखिएको अध्याय, राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित गरिएको रत्न बृहत् नेपाली समालोचना, भाग-३ पुस्तकमा साधना प्रतीक्षाद्वारा लेखिएको ‘लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण’ लेख अनि केट मिलेटद्वारा लेखिएको सेक्सुअल पोलिटिक्स पुस्तकलाई आधार स्वरूप ग्रहण गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5845
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectAndhi
dc.subjectUpanyas
dc.subjectGender
dc.subjectNariwad
dc.subjectLaingik Samalochana
dc.subjectPahichan
dc.title‘आँधी’ उपन्यासको लैङ्गिक अध्ययन Andhi Upanyasko Laingik Adhyayan
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 108-113
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd113
periodical.pageStart108
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Andhi Upanyasko Laingik Adhyayan.pdf
Size:
243.05 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: