‘आँधी’ उपन्यासको लैङ्गिक अध्ययन Andhi Upanyasko Laingik Adhyayan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
3
Downloads
0
Impact & Metrics

Advisor

Editor

Abstract

प्रस्तुत शोध पत्र उत्तरपूर्वी भारतका नेपाली उपन्यासकार लोकनाथ उपाध्याय चापागाईँद्वारा रचित ‘आँधी उपन्यासको लैङ्गिक अध्ययन’ शीर्षक लेखमा केन्द्रित रहेको छ। ‘लैङ्गिक अध्ययन’ साहित्य अध्ययनका समकालीन समालोचना सिद्धान्त ‘सांस्कृतिक अध्ययन’-को क्षेत्रभित्र पर्ने एउटा प्रमुख अध्ययनको शाखा हो। यस सिद्धान्तले पारिवारिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा पुरुष र महिलाबिच हुने लैङ्गिक विभेदको अन्त्य गरी समतामूलक संस्कृतिको अपेक्षा राख्दछ। आँधी उपन्यासमा उत्तरपूर्वी भारतका पुरुषप्रधान नेपाली समाजमा नारीहरूको स्थिति असमान र साँघुरो देखाइएका हुनाले लैङ्गिक अध्ययनको सिद्धान्तका आधारमा प्रस्तुत उपन्यासको अध्ययन र विश्लेषण गर्नु यस शोध पत्रको उद्देश्य रहेको छ। प्रस्तावित शोध पत्रको सैद्धान्तिक ढाँचा निर्माणका लागि रमेशप्रसाद भट्टराईद्वारा लिखित सांस्कृतिक अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ पुस्तकमा लैङ्गिक अध्ययनको सिद्धान्तबारे लेखिएको अध्याय, राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित गरिएको रत्न बृहत् नेपाली समालोचना, भाग-३ पुस्तकमा साधना प्रतीक्षाद्वारा लेखिएको ‘लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण’ लेख अनि केट मिलेटद्वारा लेखिएको सेक्सुअल पोलिटिक्स पुस्तकलाई आधार स्वरूप ग्रहण गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

108 - 113

Endorsement

Review

Supplemented By

Referenced By