ऋग्वेदका ऋचाहरूमा पाइने भाषिक चिन्तनका प्रसङ्ग Rigvedka Richaharuma Paine Bhashik Chintanka Prasanga

dc.contributor.authorप्रधान Pradhan, पवन Pawan
dc.date.accessioned2026-07-25T10:44:48Z
dc.date.issued2025
dc.description.abstractयस शोध पत्रमा ऋग्वेदका विभिन्न सूक्तहरूमा पाइने भाषिक चिन्तनबारे अध्ययन गरिएको छ। ऋग्वैदिक ऋचाहरूमा पाइने वाणी वा भाषा सम्बन्धी चिन्तनको वर्णन र विश्लेषण नै यस अध्ययन पत्रको उद्धेश्य रहेको छ। पूर्वीय भाषा चिन्तन परम्पराको प्रारूप वा बीज रूप वस्तुतः ऋग्वैदिक ऋचाहरूमा नै पाइन्छन्। अतः भाषा सम्बन्धी चिन्तनका दृष्टिले ऋग्वेदका मन्त्रहरू नै सर्वप्राचीन सामग्रीका रूपमा देखा पर्दछन्। वाक्‌तत्त्वका चिन्तनका दृष्टिले ऋग्वेदका ऋचाहरू सर्वप्राचीन हुनाका साथै उल्लेख्य एवम् महत्वपूर्ण पनि मानिन्छन्। वाक्‌तत्त्व वा वाणीको उत्पत्ति, भेद, स्वरूप, विशेषता एवम् महत्त्वबारे प्रकाश पारिएका अनेकौँ मन्त्रहरू ऋग्वेदभित्र पाइन्छन्। यस अध्ययन पत्रमा भाषा सम्बन्धी चिन्तनका दृष्टिले महत्त्वपूर्ण ठानिएका तिनै ऋग्वैदिक मन्त्रहरूको गूढार्थ र महत्त्वबारे नै वर्णन र विश्लेषण गरिएको छ। अत्यन्त सूत्रात्मक, प्रतीकात्मक एवम् रहस्यात्मक ढङ्गमा संरचित ऋग्वैदिक मन्त्रहरूको गूढार्थबारे सकेसम्म प्रकाश पार्ने प्रयत्न यस अध्ययन पत्रमा गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5848
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectRigveda
dc.subjectRicha
dc.subjectBhashik Chintan
dc.subjectVaidik Bhasha
dc.subjectLinguistics
dc.subjectSanskrit
dc.titleऋग्वेदका ऋचाहरूमा पाइने भाषिक चिन्तनका प्रसङ्ग Rigvedka Richaharuma Paine Bhashik Chintanka Prasanga
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 142-149
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd149
periodical.pageStart142
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Rigvedka Richaharuma Paine Bhashik Chintanka Prasanga.pdf
Size:
227.86 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: