ऋग्वेदका ऋचाहरूमा पाइने भाषिक चिन्तनका प्रसङ्ग Rigvedka Richaharuma Paine Bhashik Chintanka Prasanga

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
4
Downloads
0
Impact & Metrics

Advisor

Editor

Abstract

यस शोध पत्रमा ऋग्वेदका विभिन्न सूक्तहरूमा पाइने भाषिक चिन्तनबारे अध्ययन गरिएको छ। ऋग्वैदिक ऋचाहरूमा पाइने वाणी वा भाषा सम्बन्धी चिन्तनको वर्णन र विश्लेषण नै यस अध्ययन पत्रको उद्धेश्य रहेको छ। पूर्वीय भाषा चिन्तन परम्पराको प्रारूप वा बीज रूप वस्तुतः ऋग्वैदिक ऋचाहरूमा नै पाइन्छन्। अतः भाषा सम्बन्धी चिन्तनका दृष्टिले ऋग्वेदका मन्त्रहरू नै सर्वप्राचीन सामग्रीका रूपमा देखा पर्दछन्। वाक्‌तत्त्वका चिन्तनका दृष्टिले ऋग्वेदका ऋचाहरू सर्वप्राचीन हुनाका साथै उल्लेख्य एवम् महत्वपूर्ण पनि मानिन्छन्। वाक्‌तत्त्व वा वाणीको उत्पत्ति, भेद, स्वरूप, विशेषता एवम् महत्त्वबारे प्रकाश पारिएका अनेकौँ मन्त्रहरू ऋग्वेदभित्र पाइन्छन्। यस अध्ययन पत्रमा भाषा सम्बन्धी चिन्तनका दृष्टिले महत्त्वपूर्ण ठानिएका तिनै ऋग्वैदिक मन्त्रहरूको गूढार्थ र महत्त्वबारे नै वर्णन र विश्लेषण गरिएको छ। अत्यन्त सूत्रात्मक, प्रतीकात्मक एवम् रहस्यात्मक ढङ्गमा संरचित ऋग्वैदिक मन्त्रहरूको गूढार्थबारे सकेसम्म प्रकाश पार्ने प्रयत्न यस अध्ययन पत्रमा गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

142 - 149

Endorsement

Review

Supplemented By

Referenced By