इन्द्रबहादुर राईका कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध Indra Bahadur Raika Kathama Paryavaran ra Sanskritiko Sambandha

dc.contributor.authorप्रधान Pradhan, सपन Swapan
dc.date.accessioned2026-07-24T08:03:04Z
dc.date.issued2025
dc.description.abstract‘इन्द्र बहादुर राई (इबरा)-का कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध’ शीर्षक प्रस्तुत लेख इबराका कथामा प्रयुक्त पर्यावरण र संस्कृतिबिच सम्बन्धको अध्ययनमा केन्द्रित छ। कथाकार इबराका आलोच्य कथाहरूमा चित्रित पात्र र प्रकृतिबिचको सम्बन्धलाई कसरी उद्‌घाटन गरिएको छ भन्ने देखाउँदै परम्परागत लोकसंस्कृतिले पर्यावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने सत्यापन गर्नु यस लेखको उद्देश्य हो। परम्परागत चिन्तन, विश्वास तथा धार्मिक प्रथाहरू वातावरणसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित हुने गर्दछन्। इबराका कथामा पात्रका रूपमा पाइने नदी, डाँडाकाँडा र वन जङ्गललाई देवी देवतासँग जोडेर पुज्ने परम्पराले ती प्राकृतिक स्रोतहरूको संरक्षण साथै यी परम्पराले पात्रलाई प्रकृतिप्रति संवेदनशील बनाएको पाइन्छ। यसमा इबराका विवेच्य कथाहरूको पर्यावरण सन्तुलन र लोकसांस्कृतिक मान्यताका आधारमा विश्लेषण गरिएको छ। नेपाली लोकजीवन एवम् पारिस्थितिकी, पर्यावरण संरक्षणसँग सम्बन्धित परम्परा, लोक आस्था र पर्यावरण, प्रकृतिसित सम्बन्धित लोक मान्यता जस्ता पक्षलाई विश्लेषणका आधार मानेर पात्रको कार्यका साक्ष्यमा उक्त विषयको प्रतिपादन भएको छ भन्ने निष्कर्ष निकालिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5837
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectIndra Bahadur Rai
dc.subjectParyavaran
dc.subjectSanskriti
dc.subjectEcocriticism
dc.subjectKatha
dc.titleइन्द्रबहादुर राईका कथामा पर्यावरण र संस्कृतिको सम्बन्ध Indra Bahadur Raika Kathama Paryavaran ra Sanskritiko Sambandha
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 44-50
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan
periodical.pageEnd50
periodical.pageStart44
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Indra Bahadur Raika Kathama Paryavaran ra Sanskritiko Sambandha.pdf
Size:
212.22 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: