एडोन रोङगोङको ‘घुम्टोभित्रको तरल आँखाहरू’ कथाको मनोविश्लेषणात्मक अध्ययन Adon Rongongko Ghumtobhitrako Taral Aankhaharu Kathako Manobishleshanatmak Adhyayan
DOI
Access Status
This content is available Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Loading...
Type
Article
Date
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
पराजुली Parajuli, पुष्कर Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
2Downloads
0Impact & Metrics
Authors
Advisor
Editor
Abstract
यस शोध पत्रको शीर्षक ‘एडोन रोङगोङको ‘घुम्टोभित्रको तरल आँखाहरू’ कथाको मनोविश्लेषणात्मक अध्ययन’ रहेको छ। साहित्यको अध्ययन गर्ने विभिन्न सिद्धान्तमध्ये मनोविज्ञान एउटा महत्त्वपूर्ण सिद्धान्त हो। मनोविज्ञानले मानव मनको अध्ययन गर्दछ। यही मनोविज्ञानका विभिन्न अवधारणामध्ये मनोविश्लेषण एउटा हो। मनोविश्लेषण सिद्धान्तका प्रवर्तक सिग्मन्ड फ्रायडलाई मानिन्छ। उनले चेतन, अवचेतन र अचेतन गरी मानव मनका तीनवटा स्तर प्रस्तुत गरेका छन्। यही अवधारणालाई आधार स्वरूप ग्रहण गरी मानिसमा देखिएका मनोभाव र मनोवृत्तिको अध्ययन गर्न सकिन्छ। कथाकार एडोन रोङगोङका कथामा विषयगत विविधता पाइन्छ, तीमध्ये मनोविज्ञान एउटा प्रमुख विषयका रूपमा देखा पर्दछ। उनका एकाधिक मनोवैज्ञानिक कथालाई फ्रायडीय मनोविश्लेषणका आधारमा अध्ययन गर्न सकिन्छ। यसैले यस शोधपत्रमा फ्रायडीय मनोविज्ञान सिद्धान्तका आधारमा उनको ‘घुम्टोभित्रको तरल आँखाहरू’ कथाको अध्ययन गरिएको छ। प्रस्तुत शोधपत्र निगमनात्मक शोध विधि अनि विश्लेषणात्मक पद्धतिका आधारमा तयार गरिएको छ।
Description
Keywords
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
12
Issue Number
19-20
ISSN No
0976-1640
eISSN No
Pages
Pages
137 - 141