भौगोलिक समालोचनामा सीमोल्लङ्घनको अवधारणा Bhaugolik Samalochanama Simollanghanko Avadharana
DOI
Access Status
This content is available Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Loading...
Type
Article
Date
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
पराजुली Parajuli, पुष्कर Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
12Downloads
5Impact & Metrics
Authors
Advisor
Editor
Abstract
भौगोलिक समालोचना इ सं १९९०-को दशकदेखि विशेष चर्चामा आएको एउटा साहित्यिक अध्ययन पद्धति हो। बर्ट्रान्ड वेस्टफललाई यसको प्रवर्तक मानिन्छ। उनीद्वारा लिखित जियोक्रिटिसिज्म : रियल एन्ड फिक्सनल स्पेसेस् पुस्तक भौगोलिक समालोचनाको प्रमुख पुस्तक हो। कालस्थानिकता, सीमोल्लङ्घन र सान्दर्भिकता भौगोलिक समालोचनाका तीनवटा प्रमुख आधारहरू हुन्। प्रस्तुत शोध पत्रमा तीमध्ये सीमोल्लङ्घनको मात्र चर्चा गर्दै त्यसको प्रयोग र प्रकृतिको अध्ययन गर्ने प्रयास गरिएको छ। सीमोल्लङ्घनले साहित्यिक पाठमा प्रयुक्त स्थान र त्यसको अवकाशलाई कसरी हेर्दछ र त्यसको अभिप्राय के हो भन्ने कुराको चर्चा प्रस्तुत शोध पत्रमा गरिएको छ। प्रस्तुत शोध पत्र बर्ट्रान्ड वेस्टफल, हेनरी लेफेब्भ्रे, एड्वर्ड सोजा र मिसेल फुको जस्ता अध्येयताहरूका स्थान सम्बन्धी सिद्धान्तहरूमा आधारित छ। प्रस्तुत शोध पत्रले सीमोल्लङ्घनलाई अवकाशीय, कालस्थानिक, आख्यानात्मक तथा सामाज सांस्कृतिक सीमाहरूलाई अस्थिर वा तरल पार्ने बहुआयामिक प्रक्रियाका रूपमा प्रस्तुत गरेको छ।
Description
Keywords
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
12
Issue Number
19-20
ISSN No
0976-1640
eISSN No
Pages
Pages
93 - 100