भौगोलिक समालोचनामा सीमोल्लङ्घनको अवधारणा Bhaugolik Samalochanama Simollanghanko Avadharana

dc.contributor.authorसार्की Sarki, विवेक Vivek
dc.date.accessioned2026-07-25T07:37:35Z
dc.date.issued2025
dc.description.abstractभौगोलिक समालोचना इ सं १९९०-को दशकदेखि विशेष चर्चामा आएको एउटा साहित्यिक अध्ययन पद्धति हो। बर्ट्रान्ड वेस्टफललाई यसको प्रवर्तक मानिन्छ। उनीद्वारा लिखित जियोक्रिटिसिज्म : रियल एन्ड फिक्सनल स्पेसेस् पुस्तक भौगोलिक समालोचनाको प्रमुख पुस्तक हो। कालस्थानिकता, सीमोल्लङ्घन र सान्दर्भिकता भौगोलिक समालोचनाका तीनवटा प्रमुख आधारहरू हुन्। प्रस्तुत शोध पत्रमा तीमध्ये सीमोल्लङ्घनको मात्र चर्चा गर्दै त्यसको प्रयोग र प्रकृतिको अध्ययन गर्ने प्रयास गरिएको छ। सीमोल्लङ्घनले साहित्यिक पाठमा प्रयुक्त स्थान र त्यसको अवकाशलाई कसरी हेर्दछ र त्यसको अभिप्राय के हो भन्ने कुराको चर्चा प्रस्तुत शोध पत्रमा गरिएको छ। प्रस्तुत शोध पत्र बर्ट्रान्ड वेस्टफल, हेनरी लेफेब्भ्रे, एड्वर्ड सोजा र मिसेल फुको जस्ता अध्येयताहरूका स्थान सम्बन्धी सिद्धान्तहरूमा आधारित छ। प्रस्तुत शोध पत्रले सीमोल्लङ्घनलाई अवकाशीय, कालस्थानिक, आख्यानात्मक तथा सामाज सांस्कृतिक सीमाहरूलाई अस्थिर वा तरल पार्ने बहुआयामिक प्रक्रियाका रूपमा प्रस्तुत गरेको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5843
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectBhaugolik Samalochana
dc.subjectSimollanghan
dc.subjectSpatiality
dc.subjectSeema
dc.subjectGeocriticism
dc.titleभौगोलिक समालोचनामा सीमोल्लङ्घनको अवधारणा Bhaugolik Samalochanama Simollanghanko Avadharana
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 93-100
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd100
periodical.pageStart93
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Bhaugolik Samalochanama Simollanghanko Avadharana.pdf
Size:
239.46 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: