समकालीन भारतीय नेपाली कवितामा पौराणिक मिथकको प्रयोग Samakalin Bharatiya Nepali Kavitama Pauranik Mithakko Prayog
DOI
Access Status
This content is available Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Loading...
Type
Article
Date
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
पराजुली Parajuli, पुष्कर Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
9Downloads
1Impact & Metrics
Authors
Advisor
Editor
Abstract
मिथकमा प्रायः देवी-देवता तथा अतिप्राकृत पात्र साथै मानव जीवनको अनुभूतिदेखि धेरै टाढा कुनै कालका असाधारण घटनासँग सम्बन्धित आख्यान हुन्छ। यसमा प्रतीकका माध्यमद्वारा वर्तमान स्थितिलाई सहज सम्प्रेषित गरिएको हुन्छ। समकालीन भारतीय नेपाली कवितामा मिथकको प्रयोग एउटा महत्त्वपूर्ण पक्ष हो। यसमा विभिन्न प्रकारका मिथकहरूको प्रयोग भएका छन् यसमा पनि पौराणिक भारतीय मिथकको प्रयोग निकै भएको पाइन्छ। संस्कृतिको बद्लिँदो वातावरणमा पौराणिक मिथकको भूमिका वर्तमानमा बढ्दै गएको छ। पौराणिक भारतीय मिथकको प्रयोग समकालीन भारतीय नेपाली कवितामा मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सञ्जय बान्तवा, सुधीर छेत्री, ज्ञानेन्द्र यक्सो, वासुदेव पुलामी, रेमिका थापा, उदय थुलुङ आदिका कविताहरूमा पाइन्छ। उनीहरूका कवितामा पौराणिक मिथकको राम्रो सचेतता साथै प्रयोग पाइन्छ। साहित्यिक दृष्टिकोणबाट हेर्दा मिथकले कवितालाई बिम्बात्मक शक्ति दिन्छ। कविले कुनै पौराणिक पात्र वा घटनालाई सन्दर्भका रूपमा लिन्छन् तब कविताले एउटा विशाल सांस्कृतिक पृष्ठभूमि प्राप्त गर्छ जसले पाठकको चेतनालाई तत्कालै स्पर्श गर्छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
12
Issue Number
19-20
ISSN No
0976-1640
eISSN No
Pages
Pages
85 - 92