समकालीन भारतीय नेपाली कवितामा पौराणिक मिथकको प्रयोग Samakalin Bharatiya Nepali Kavitama Pauranik Mithakko Prayog

dc.contributor.authorविष्ट Bisht, गोपाल Gopal
dc.date.accessioned2026-07-25T07:24:17Z
dc.date.issued2025
dc.description.abstractमिथकमा प्रायः देवी-देवता तथा अतिप्राकृत पात्र साथै मानव जीवनको अनुभूतिदेखि धेरै टाढा कुनै कालका असाधारण घटनासँग सम्बन्धित आख्यान हुन्छ। यसमा प्रतीकका माध्यमद्वारा वर्तमान स्थितिलाई सहज सम्प्रेषित गरिएको हुन्छ। समकालीन भारतीय नेपाली कवितामा मिथकको प्रयोग एउटा महत्त्वपूर्ण पक्ष हो। यसमा विभिन्न प्रकारका मिथकहरूको प्रयोग भएका छन् यसमा पनि पौराणिक भारतीय मिथकको प्रयोग निकै भएको पाइन्छ। संस्कृतिको बद्लिँदो वातावरणमा पौराणिक मिथकको भूमिका वर्तमानमा बढ्दै गएको छ। पौराणिक भारतीय मिथकको प्रयोग समकालीन भारतीय नेपाली कवितामा मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सञ्जय बान्तवा, सुधीर छेत्री, ज्ञानेन्द्र यक्सो, वासुदेव पुलामी, रेमिका थापा, उदय थुलुङ आदिका कविताहरूमा पाइन्छ। उनीहरूका कवितामा पौराणिक मिथकको राम्रो सचेतता साथै प्रयोग पाइन्छ। साहित्यिक दृष्टिकोणबाट हेर्दा मिथकले कवितालाई बिम्बात्मक शक्ति दिन्छ। कविले कुनै पौराणिक पात्र वा घटनालाई सन्दर्भका रूपमा लिन्छन् तब कविताले एउटा विशाल सांस्कृतिक पृष्ठभूमि प्राप्त गर्छ जसले पाठकको चेतनालाई तत्कालै स्पर्श गर्छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5842
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectSamakalin Kavita
dc.subjectMithak
dc.subjectPauranikata
dc.subjectBharatiya Nepali Sahitya
dc.titleसमकालीन भारतीय नेपाली कवितामा पौराणिक मिथकको प्रयोग Samakalin Bharatiya Nepali Kavitama Pauranik Mithakko Prayog
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 85-92
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd92
periodical.pageStart85
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Samakalin Bharatiya Nepali Kavitama Pauranik Mithakko Prayog.pdf
Size:
215.45 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: