नेपाली भाषामा ध्वनि परिवर्तन - सन्दर्भमा प्रदीप गुरुङकृत ‘वैरी माया’ कथा सङ्ग्रह Nepali Bhashama Dhvani Parivartan Sandarbhama Pradip Gurungkrit Vairi Maya katha sangraha

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
11
Downloads
4
Impact & Metrics

Advisor

Editor

Abstract

ध्वनि भाषाको सबैभन्दा सानो एकाइ हो। भाषिक ध्वनिमा आएको परिवर्तनलाई ध्वनि परिवर्तन भनिन्छ। ध्वनिमा परिवर्तन ल्याउने कारक तत्त्वहरू अनेक छन्। यस लेखमा पाठमा देखिने भाषिक ध्वनि परिवर्तनका कारणहरूबारे उल्लेख गर्दै प्रदीप गुरुङको कथा सङ्ग्रह वैरी मायामा सङ्ग्रहित कथाहरूमा सोद्देश्य रूपमा गरिएको भाषिक ध्वनि परिवर्तनका प्रक्रियामध्ये समीभवन, विषमीभवन, आगम, लोप आदिबारे अध्ययन गरिएको छ। यो लेख योगेन्द्रप्रसाद यादव र भीमनारायण रेग्मीको भाषाविज्ञान, बालकृष्ण पोखरेलको राष्ट्रभाषा र देवीप्रसाद गौतमको नेपाली भाषा परिचय पुस्तकलाई आधार गरेर तयार पारिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

64 - 74

Endorsement

Review

Supplemented By

Referenced By