नेपाली भाषाका क्षेत्रीय भाषिकाहरू Nepali Bhashaka Kshetriya Bhashikaharu

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पुष्कर Pushkar, पराजुली Parajuli

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
10
Downloads
6
Impact & Metrics

Advisor

Editor

Abstract

ऐतिहासिक, सामाजिक, प्रयोजनपरक, व्यक्तिबोली, भौगोलिक आदि भाषाका धेरै भेदमध्ये सामाजिक, प्रयोजनपरक र भौगोलिक भेदको धेरै अध्ययन भएको पाइन्छ। यस शोधलेखमा नेपाली भाषाको भौगोलक भेदबारे चर्चा गरिएको छ। भाषाको भौगोलिक भेदलाई भौगोलिक भाषाविज्ञान अन्तर्गत अध्ययन गरिन्छ। भूगोलका आधारमा भाषामा देखापरेका भेदको भाषावैज्ञानिक अध्ययनलाई भौगोलिक भाषाविज्ञान भनिन्छ। यसलाई भाषा भूगोल पनि भन्ने गरिन्छ। भौगोलिक भाषिका अध्ययन गर्ने विभिन्न आधारमध्ये यस अध्ययनमा पारस्परिक बोधगम्यता र भाषिक निरन्तरताका आधारमा नेपाली भाषाका भौगोलिक भाषिकाहरूको अध्ययन गरिएको छ। नेपाली भाषाको आदि थलो कर्णाली प्रदेशको जुम्ला सिन्जाबाट यस भाषाका वक्ता पूर्वतिर बसाइँ सर्दै जाने क्रममा नेपालभरि र नेपालभन्दा बाहिर दार्जिलिङ, सिक्किम, भुटान, असम लगायत अरू विभिन्न ठाउँमा पुगेर बसोबास गरेका छन्। जुन जुन ठाउँमा पुगी लामो समयसम्म बसोबास गरेका छन् तिनमा स्थानीय तथा जातीय प्रभावका कारण भिन्न भिन्न भाषिक भेद विकास भएका छन्। नेपालको सुदूर पश्चिम तथा कर्णाली प्रदेशमा नेपाली भाषाका क्षेत्रीय भाषिका निकै देखिएका छन्। सानो भूगोलमा एउटा भाषिका देखिएको छ। त्यसभन्दा पूर्व भेरीक्षेत्र, गण्डकी प्रस्रवण क्षेत्र, कोसी प्रस्रवण क्षेत्र र मेचीनदीभन्दा पूर्व नेपाली भाषाका वक्ता स्थायी रूपमा बसोबास गर्दै आएका भूमिमा बोलिने नेपाली भाषा भेद नै यस लेखको मूल विषयवस्तु रहेको छ। नेपाली भाषामा देखापरेका यिनै विभिन्न भौगोलिक भाषिक भेदको परिचय यस अनुसन्धानात्मक लेखमा प्रस्तुत गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

12 - 28

Endorsement

Review

Supplemented By

Referenced By