पालि अनि नेपाली भाषाका कारक व्यवस्थाको तुलनात्मक अध्ययन Pali ani nepali bhashaka karak byabasthyako tulnatmak adhyayan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar
Magar, Krishnamaya

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
6
Downloads
6
Impact & Metrics

Advisor

Editor

Abstract

पालि र नेपाली दुवै भाषा भारोपेली परिवारका सतम् वर्गका भाषाहरू हुन्। पालिचाहिँ विशेषतः मध्ययुगीन भारतीय आर्य भाषाबाट व्युत्पन्न भएको एउटा प्राकृत भाषा हो भने नेपाली आधुनिकालीन आर्यभाषाको खस अपभ्रंशबाट विकसित भएको भाषा हो। प्रस्तुत लेखको मूल उद्देश्य पालि तथा नेपाली भाषाका कारक व्यवस्थाको तुलना गर्नु हो। यहाँ पालि भाषाका लागि त्रिपिटकमा रहेका सूत्र अनि व्याकरण पुस्तकका आधारमा सङ्कलन गरिएको छ। यसरी पुस्तकका आधारमा सङ्कलन गरिएको प्रस्तुत लेखमा वर्णानात्मक विधि अँगालिएको छ। पालि र नेपालीमा रहेका आठ प्रकारका कारकहरूको तुलना गरिएको छ। पालि अति प्राचीन भाषा भएकाले जानकारीका लागि यसका उद्भवबारे छोटो विवरण पनि यस लेखमा प्रस्तुत गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

11

Issue Number

17-18

ISSN No

0976-1640

eISSN No

Pages

Pages

01 - 15

Endorsement

Review

Supplemented By

Referenced By