Please use this identifier to cite or link to this item:
http://ir.nbu.ac.in/handle/123456789/4582
Title: | उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita |
Other Titles: | अभिज्ञान, वर्ष ८,आङ्क १०, (जनवरी - जून २०१९) प्र ३०-४२ Abhijnan,Vol.8, Part- 10, (January-June 2019 ) p 30-42 |
Authors: | बस्नेत Basnet, कबीर Kabir |
Keywords: | पुँजीवाद Punjibad आर्थिक सङ्कट Arthik sangkat मानविकी Manobiki समाजशास्र Samajshastra नेपाली कविता Nepali kavita भूमण्डलीकरण Bhumandalikaran |
Issue Date: | 2019 |
Publisher: | University of North Bengal |
Abstract: | यस शोधपत्रले उत्तर उत्तरआधुनिकवादको एउटा समालोचनात्मक अवधारणा प्रस्तुत गरेको छ। उत्तरआधुनिकताका सन्दर्भमा उत्तर उत्तरआधुनिकताका प्रमुख विशेषतालगायत यसको जन्म अनि अवधारणा केलाउने प्रयास यसमा गरिएको छ। नवउदारतावाद, भूमण्डलीकरण अनि उत्तर उत्तरआधुनिकताको सम्बन्ध केलाउँदै कुन आर्थिक-राजनैतिक -सास्कृतिक परिवेशमा उत्तर उत्तरआधुनिकताको जन्म भयो त्यसको तर्कसङ्गत विश्लेषण गरिएको छ साथै उत्तरआधुनिकताले कसरी मानविकी अनि समाजशास्रीय अवधारणाहरूलाई प्रभावित गर्ने माध्यमका रूपमा काम गर्दै उपभोक्तावादलाई प्रोत्साहित गरिरहेको छ अनि यिनीहरूलाई केवल सैद्धान्तिक दृष्टिकोणका रूपमा मात्र स्थापित गर्दै वित्तीय पुँजीवाद अनि अमेरिकेली नव रूढिवादलाई विधिसम्मतबनाउने प्रयास गरिरहेको छ त्यसको पनि आलोचना गरिएको छ। उत्तर उत्तरआधुनिकतावादी दृष्टिकोणले नेपाली कवितालाई कसरी हेर्न सकिन्छ त्यसको विश्लेषण पनि यसमा गरिएको छ। |
URI: | http://ir.nbu.ac.in/handle/123456789/4582 |
ISSN: | 0976-1640 |
Appears in Collections: | ABHIJNAN, Vol.8, No.10, (January - June 2019) |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Abhijnan_Jan_June_2019-03.pdf | Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita | 111.61 kB | Adobe PDF | View/Open |
Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.