तुलसी र भानुका कृतिमा नारीपात्र Tulsi ra vanuka kritima nareepatra

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Dahal, Mohan P.
Nepal, Ghanshyam
Ghatani, Krishnaraj
Parajuli, Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
66
Downloads
42
Impact & Metrics

Advisor

Editor

Abstract

वासुदेव पुलामी उप-प्राध्यापक, नेपाली विभाग, कालीपद घोष तराई महाविद्यालय, बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन–पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन-पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ। यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ। दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन-पत्रको अभीष्ट भने होइन। बीज `शब्द : नारीपात्र, मातृसत्ता, नारीरूप, भक्तिकाव्य, तुलना, नेपाली भाषा, हिन्दी साहित्य। वासुदेव पुलामी उप - प्राध्यापक , नेपाली विभाग , कालीपद घोष तराई महाविद्यालय , बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन – पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘ रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन - पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ । यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ । दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन - पत्रको अभीष्ट भने होइन ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

6

Issue Number

7

ISSN No

0976-1640

eISSN No

Pages

Pages

52 - 63

Endorsement

Review

Supplemented By

Referenced By