नेपाली र सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन Nepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Nepal, Ghanshyam

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
69
Downloads
262
Impact & Metrics

Advisor

Editor

Abstract

यस लेखमा नेपाली र सादरी भाषामा पाइने आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूका दृष्टान्तलाई ध्यानमा राखेर तुलनात्मक अध्ययन गरिएको छ। मौलिकता र व्याकरण व्यवस्थाका कारण प्रत्येक भाषामा आ-आफ्नै प्रकारका विशेषता हुन्छन्‌। यहाँ नेपाली र सादरी भाषाका मानक व्याकरण व्यवस्थालाई आधार बनाई यी भाषाका आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूमा के कस्ता साम्य र वैषम्य छन्‌ ती देखाइएका छन्‌।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

7

Issue Number

8-9

ISSN No

0976-1640

eISSN No

Pages

Pages

87 - 94

Endorsement

Review

Supplemented By

Referenced By