'फेरि इतिहास दोहोरिन्छ' नाटकको समाज राजनैतिक अध्ययन 'Feri itihas dohorinch' natakko samaj rajnaitik adhyayan
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2019
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
66Downloads
79Citation
खाती Khati, योगेश Yogesh. (2019). “फेरि इतिहास दोहोरिन्छ” नाटकको समाज राजनैतिक अध्ययन “Feri itihas dohorinch” natakko samaj rajnaitik adhyayan. Abhigyan : Shodhmulak Ardhvarshik, 8(11), 60–71. https://ir.nbu.ac.in/handle/123456789/4591
Authors
Advisor
Editor
Abstract
नाटक समाजको एउटा महत्त्वपूर्ण सांस्कृतिक प्रस्तुति हो। अन्तर्विषयक अध्ययनभित्र
समाजले भोग्ने सामाजिक, राजनैतिक, सांस्कृतिक परिवर्तनहरूलाई साहित्यका नाटक विधामा देखाउन
सम्भव रहन्छ। नाटकको अध्ययनले समाजको इतिहास पुनर्निर्माण, समाज र चिनारीको अध्ययन र
मूल्याङ्कन गर्न सहायता पनि गर्दछ। भारतीय नेपाली साहित्यको प्रसङ्ग आउँदा मूल रूपमा सिङ्गो
दार्जिलिङ, असम अनि सिक्किम बुझिन्छ। यद्यपि यी प्रमुख स्थानबाहेक देशका अन्य स्थानहरूबाट पनि
नेपाली साहित्यको प्रतिनिधित्व भइरहेको पाइन्छ। यसै प्रसङ्गमा भारतीय नेपाली नाटक साहित्यमा
मनबहादुर मुखिया एउटा प्रतिष्ठित नाम हो। मनबहादुर मुखियाले नाटक विधामा एउटा भरपर्दो अध्याय
प्रदान गरेका छन्। सन् १९७५ सालमा दार्जिलिङको श्याम ब्रदर्स प्रकाशनबाट प्रकाशित भएको उनको
दोस्रो पूर्णङ्की नाटक फेरि इतिहास दोहोरिन्छ' लाई यस अध्ययनअन्तर्गत राखेर अन्तर्विषयक
समालोचना बनाई हेरिने प्रयास गरिन्छ। यस अध्ययन पत्रमा यस नाटकभित्र देख्न सकिएका समाज
राजनैतिक विविध विचारहरू एवम् वस्तुस्थितिहरूलाई समालोचनाका माध्यमद्वारा देखाउने प्रचेष्टा
गरिएको छ।
Description
Keywords
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
8
Issue Number
11
ISSN No
0976-1640
eISSN No
Pages
Pages
60 - 71