Dhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण
DOI
Access Status
This content is available Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Loading...
Type
Article
Date
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
79Downloads
97Impact & Metrics
Authors
Advisor
Editor
Abstract
प्रस्तुत लेखमा वक्रोक्तिको अर्थ तथा वक्रोक्तिसम्बन्धी पूर्वीय एवम् पाश्चात्य चिन्तनको परिचय प्रस्तुत गर्दै कुन्तकको वक्रोक्ति सिद्धान्तका आधारमा कथाकार ध्रुवचन्द्र गौतम लिखित ‘तदुपरान्त’ कथाको विश्लेषण गरिएको छ। कथाभित्र वर्ण, पद, वाक्य, प्रकरण अनि प्रबन्धका तहमा देखिएका वक्रोक्तिले कथालाई कसरी कलात्मक, श्रुतिरमणीय, अर्थ गाम्भीर्ययुक्त, व्यङ्यात्मक, माधुर्यपूर्ण र ध्वन्यात्मक वैचित्र्ययुक्त तुल्याएको छ भन्ने विषयबारे यसमा प्रकाश पारिएको छ। यसमा अध्ययनका निम्ति मूलत: कुन्तकको वक्रोक्तिकाव्यजीवितम्मा व्रकोक्तिबारे गरिएको सिद्धान्त कथन अनि भेद निरूपणलाई सैद्धान्तिक एवम् विधिगत आधारका रूपमा ग्रहण गरिएको छ।
Description
Keywords
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
9
Issue Number
12-14
ISSN No
0976-1640
eISSN No
Pages
Pages
116 - 134