Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4822
Title: Dhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण
Other Titles: Abhijnan peer reviewed journal Vol.9, No.12-14, (June 2021 - December 2022) p 116- 134
Authors: Sharma शर्मा, Shibam शिवम्
Keywords: Bakrata वक्रता,
Warn वर्ण
Bakrikti वक्रोक्ति
Issue Date: 2022
Publisher: University of North Bengal
Abstract: प्रस्तुत लेखमा वक्रोक्तिको अर्थ तथा वक्रोक्तिसम्बन्धी पूर्वीय एवम् पाश्चात्य चिन्तनको परिचय प्रस्तुत गर्दै कुन्तकको वक्रोक्ति सिद्धान्तका आधारमा कथाकार ध्रुवचन्द्र गौतम लिखित ‘तदुपरान्त’ कथाको विश्लेषण गरिएको छ। कथाभित्र वर्ण, पद, वाक्य, प्रकरण अनि प्रबन्धका तहमा देखिएका वक्रोक्तिले कथालाई कसरी कलात्मक, श्रुतिरमणीय, अर्थ गाम्भीर्ययुक्त, व्यङ्यात्मक, माधुर्यपूर्ण र ध्वन्यात्मक वैचित्र्ययुक्त तुल्याएको छ भन्ने विषयबारे यसमा प्रकाश पारिएको छ। यसमा अध्ययनका निम्ति मूलत: कुन्तकको वक्रोक्तिकाव्यजीवितम्‌मा व्रकोक्तिबारे गरिएको सिद्धान्त कथन अनि भेद निरूपणलाई सैद्धान्तिक एवम् विधिगत आधारका रूपमा ग्रहण गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4822
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.9, No.12-14, (June 2021 - December 2022)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 9, No. 12-14_10.pdfDhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण570.65 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.