दाम्पत्य जीवनका समस्या र चुनौतीहरू : सन्दर्भमा पूर्ण राईका कथा Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika katha

dc.contributor.authorसुब्बा Subba, देवचन्द्र Deochandra
dc.date.accessioned2022-07-06T11:36:25Z
dc.date.available2022-07-06T11:36:25Z
dc.date.issued2019-12
dc.description.abstractसबै धर्मका शास्रहरूमा विवाहबारे चर्चा गरिएको छ। कतिले यसलाई दैविक घटना र कतिले सामाजिक सम्झौताका रूप मान्छन्‌। समाजको विचारधारा र सांस्कृतिक मान्यताका आधारमा विवाहको विश्लेषण गरिएको पाइन्छ। आजभन्दा बीस-तीस वर्ष अघि विवाहलाई जुन संस्कार र महत्त्वका दृष्टिले हेरिन्थ्यो आज त्यस दृष्टिकोणमा ठुलो परिवर्तन आइसकेको छ। दाम्पत्य जीवनको परिभाषा परिवर्तन भइसकेको छ। दाम्पत्य जीवनमा आएका परिवर्तनले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभाव पारेको छ। मानिसको विचारधारामा आएका परिवर्तनले सामाजिक संरचनामा ठुलो परिवर्तन ल्याएको छ। समाजमा आएको परिवर्तनलाई पुनः मानिसले सामाजिक परिवर्तन भन्दै नयाँ र अनौठा कार्यहरू गर्दै गइरहेका छन्‌। आफ्नै विचारको प्रसार गरेर त्यसबाट आएको प्रतिक्रियालाई व्यवस्था भन्दै आफ्नै विचारधाराको चक्रमा घुमेका मानिसले परिवर्तनका नाममा मूल्य र मान्यताहरूमाथि प्रहार गरिरहेका छन्‌। त्यसमध्ये दाम्पत्य जीवन पनि एउटा हो। परिवर्तन र सामाजिक विकासका नाममा सबैभन्दा ठुलो समस्या अहिले दाम्पत्य जीवनमा देखिन्छ। त्यही समस्या अनि चुनौतीहरूबारे पूर्ण राईका कथाहरूको सन्दर्भमा यो लेख तयार गरिएको छ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4592
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectदाम्पत्य जीवन dampattya jibanen_US
dc.subjectविवाह Bibahaen_US
dc.subjectसमय Samayen_US
dc.subjectसामाजिक मूल्य Samajik mulyaen_US
dc.titleदाम्पत्य जीवनका समस्या र चुनौतीहरू : सन्दर्भमा पूर्ण राईका कथा Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika kathaen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 8, No. 11, December-2019, pp. 72-82en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber8-9
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd82
periodical.pageStart72
periodical.volumeNumber8

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Abhijnan_December _2019_05.pdf
Size:
95.42 KB
Format:
Adobe Portable Document Format
Description:
Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika katha

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: