दाम्पत्य जीवनका समस्या र चुनौतीहरू : सन्दर्भमा पूर्ण राईका कथा Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika katha
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2019-12
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
70Downloads
24Citation
सुब्बा Subba, देवचन्द्र Deochandra. (2019). दाम्पत्य जीवनका समस्या र चुनौतीहरू : सन्दर्भमा पूर्ण राईका कथा Dampattya jibanka samasya r chunoutiharu:sandarvama purn raika katha. Abhigyan : Shodhmulak Ardhvarshik, 8(8–9), 72–82. https://ir.nbu.ac.in/handle/123456789/4592
Authors
सुब्बा Subba, देवचन्द्र Deochandra
Advisor
Editor
Abstract
सबै धर्मका शास्रहरूमा विवाहबारे चर्चा गरिएको छ। कतिले यसलाई दैविक घटना र
कतिले सामाजिक सम्झौताका रूप मान्छन्। समाजको विचारधारा र सांस्कृतिक मान्यताका आधारमा
विवाहको विश्लेषण गरिएको पाइन्छ। आजभन्दा बीस-तीस वर्ष अघि विवाहलाई जुन संस्कार र
महत्त्वका दृष्टिले हेरिन्थ्यो आज त्यस दृष्टिकोणमा ठुलो परिवर्तन आइसकेको छ। दाम्पत्य जीवनको
परिभाषा परिवर्तन भइसकेको छ। दाम्पत्य जीवनमा आएका परिवर्तनले समाजमा सकारात्मक र
नकारात्मक दुवै प्रकारका प्रभाव पारेको छ। मानिसको विचारधारामा आएका परिवर्तनले सामाजिक
संरचनामा ठुलो परिवर्तन ल्याएको छ। समाजमा आएको परिवर्तनलाई पुनः मानिसले सामाजिक
परिवर्तन भन्दै नयाँ र अनौठा कार्यहरू गर्दै गइरहेका छन्। आफ्नै विचारको प्रसार गरेर त्यसबाट आएको
प्रतिक्रियालाई व्यवस्था भन्दै आफ्नै विचारधाराको चक्रमा घुमेका मानिसले परिवर्तनका नाममा मूल्य
र मान्यताहरूमाथि प्रहार गरिरहेका छन्। त्यसमध्ये दाम्पत्य जीवन पनि एउटा हो। परिवर्तन र सामाजिक
विकासका नाममा सबैभन्दा ठुलो समस्या अहिले दाम्पत्य जीवनमा देखिन्छ। त्यही समस्या अनि
चुनौतीहरूबारे पूर्ण राईका कथाहरूको सन्दर्भमा यो लेख तयार गरिएको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
8
Issue Number
8-9
ISSN No
0976-1640
eISSN No
Pages
Pages
72 - 82