पात्रको शैलीवैज्ञानिक वर्गीकरण - सन्दर्भमा ‘शरण’कथा Patrako Shailibaigyanik Vargikaran Samakalin Sandarbhma Saran Katha

dc.contributor.authorतामाङ Tamang, आयुष Ayush
dc.date.accessioned2026-07-25T06:55:16Z
dc.date.issued2025
dc.description.abstractप्रस्तुत शोधपत्रमा सूर्यविक्रम ज्ञवालीका सम्पादनमा प्रकाशित कथा-कुसुम (इ सं २०००) कथा सङ्ग्रहमा सङ्ग्रहित बालकृष्ण समको कथा ‘शरण’मा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक वर्गीकरण गरिएको छ। मोहनराज शर्माले आफ्नो पुस्तक शैलीविज्ञान (वि सं २०४८)-मा लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवन चेतना, आसन्नता र आबद्धता जस्ता आधार अनुरूप वर्गीकरण गर्दा आख्यानात्मक कृतिका पात्र वा पात्राहरूको स्पष्ट पहिचान हुने मान्दै यी आधार अनुरूप नै रूपनारायण सिंहको प्रसिद्ध उपन्यास भ्रमरमा पाइने पात्रहरूको शैलीवैज्ञानिक वर्गीकरण गरेका छन्। यस लेखमा मोहनराज शर्माद्वारा प्रस्तुत पात्रको शैलीवैज्ञानिक वर्गीकरणका यी सातवटा आधार अनुरूप नै ‘शरण’ कथाका पात्रहरूलाई वर्गीकरण गर्दै कथाकार समको पात्र-चयन तथा चरित्रचित्रणसम्बन्धी विशेषताहरू चिनाउने प्रयास गरिएको छ। यस लेखमा पात्रका अर्थ, परिचय, प्रकार आदिको जानकारीका निम्ति आवश्यकता अनुसार घनश्याम नेपालको आख्यानका कुरा (इ सं २००५) नामक पुस्तकलाई पनि आधार स्वरूप ग्रहण गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5841
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectVairi Maya
dc.subjectStylistics
dc.subjectPatra
dc.subjectShailibigyan
dc.subjectBhasha
dc.subjectKatha
dc.titleपात्रको शैलीवैज्ञानिक वर्गीकरण - सन्दर्भमा ‘शरण’कथा Patrako Shailibaigyanik Vargikaran Samakalin Sandarbhma Saran Katha
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 75-84
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd84
periodical.pageStart75
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Patrako Shailibaigyanik Vargikaran Samakalin Sandarbhma Saran Katha.pdf
Size:
265.95 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: