पात्रको शैलीवैज्ञानिक वर्गीकरण - सन्दर्भमा ‘शरण’कथा Patrako Shailibaigyanik Vargikaran Samakalin Sandarbhma Saran Katha

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
11
Downloads
1
Impact & Metrics

Advisor

Editor

Abstract

प्रस्तुत शोधपत्रमा सूर्यविक्रम ज्ञवालीका सम्पादनमा प्रकाशित कथा-कुसुम (इ सं २०००) कथा सङ्ग्रहमा सङ्ग्रहित बालकृष्ण समको कथा ‘शरण’मा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक वर्गीकरण गरिएको छ। मोहनराज शर्माले आफ्नो पुस्तक शैलीविज्ञान (वि सं २०४८)-मा लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवन चेतना, आसन्नता र आबद्धता जस्ता आधार अनुरूप वर्गीकरण गर्दा आख्यानात्मक कृतिका पात्र वा पात्राहरूको स्पष्ट पहिचान हुने मान्दै यी आधार अनुरूप नै रूपनारायण सिंहको प्रसिद्ध उपन्यास भ्रमरमा पाइने पात्रहरूको शैलीवैज्ञानिक वर्गीकरण गरेका छन्। यस लेखमा मोहनराज शर्माद्वारा प्रस्तुत पात्रको शैलीवैज्ञानिक वर्गीकरणका यी सातवटा आधार अनुरूप नै ‘शरण’ कथाका पात्रहरूलाई वर्गीकरण गर्दै कथाकार समको पात्र-चयन तथा चरित्रचित्रणसम्बन्धी विशेषताहरू चिनाउने प्रयास गरिएको छ। यस लेखमा पात्रका अर्थ, परिचय, प्रकार आदिको जानकारीका निम्ति आवश्यकता अनुसार घनश्याम नेपालको आख्यानका कुरा (इ सं २००५) नामक पुस्तकलाई पनि आधार स्वरूप ग्रहण गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

75 - 84

Endorsement

Review

Supplemented By

Referenced By