भिन्न क्षमताको अध्ययनका दृष्टिले लङ्गडाको साथी उपन्यासको विश्लेषण Vinna khamtako adhyanka drishtile langadako sathi upannyasko visleshan

dc.contributor.authorशर्मा Sharma, मुक्तिनाथ Muktinath
dc.date.accessioned2022-07-02T08:00:26Z
dc.date.available2022-07-02T08:00:26Z
dc.date.issued2018
dc.description.abstractभिन्न क्षमता वा विकलाङ्ग अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा एउटा नवीन अनि महत्त्वपूर्ण विषय हो। साहित्यका क्षेत्रमा उत्ततआधुनिकतावादले भित्र्याएका विविध सिद्धान्तहरूमध्ये यो पनि एउटा हो। यस सिद्धान्तद्वारा समाजमा रहेका अल्पसङ्ख्यक विकल अवस्था भएका मानिसका सामाजिक, आर्थिक अनि राजनैतिक स्थितिबारे अध्ययन एवम्‌ विश्लेषण गरिन्छ साथै साहित्य पनि समाजको एउटा अभिन्न अङ्ग भएको हुनाले यसले साहित्यिक कृतिहरूमा रहेका भिन्न क्षमताका पात्रहरूबारे पनि अध्ययन गर्छ। यसका साथ्रै उनीहरूलाई अन्य सामान्य सबलाङ्ग मानिसहरूद्वारा के कस्तो व्यवहार गरिन्छ भन्ने कुराको पनि अध्ययन एवम्‌ विश्लेषण गरिन्छ। यस शोधपत्रमा भिन्न क्षमता अध्ययनका आधारमा उपन्यासकार लैनसिंह बाङ्देलद्वारा रचित लङ्गडाको साथी' उपन्यासको अध्ययन एवम्‌ विश्लेषण गरिएको छ। यहाँ मूल रूपमा भिन्न क्षमता अध्ययनका अध्येता डेभिड एल हस्किङले लेनकास्टर युनिभर्सिटीमा प्रस्तुत गरेका शोधपत्र क्रिटिकल डिस्‌एबिलिटी थ्योरी -लाई आधार बनाई प्रस्तुत उपन्यासको विश्लेषण गरिएको छ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4576
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectभिन्न क्षमता Vinna khamtaen_US
dc.subjectविकलाङ्गताको आवाज Biklangako awazen_US
dc.subjectबहुआयामिकता Bahuayamiktaen_US
dc.subjectभाषा दै सहायक प्राध्यापक Vasha do sahayak pradhyapaken_US
dc.subjectकालिपद घोष तराई महाविद्यालय Kalipada Ghosh Tarai Mahavidyalayen_US
dc.titleभिन्न क्षमताको अध्ययनका दृष्टिले लङ्गडाको साथी उपन्यासको विश्लेषण Vinna khamtako adhyanka drishtile langadako sathi upannyasko visleshanen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 7, No. 8-9, January-December-2018, pp. 69-78en_US
dc.typeArticleen_US
periodical.editorNepal, Ghanshyam
periodical.issueNumber8-9
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd78
periodical.pageStart69
periodical.volumeNumber7

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Abhinan_Jan_Dec_2018-06.pdf
Size:
78.74 KB
Format:
Adobe Portable Document Format
Description:
Vinna khamtako adhyanko drishtile langadako sathi upannyasko visleshan

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: