भिन्न क्षमताको अध्ययनका दृष्टिले लङ्गडाको साथी उपन्यासको विश्लेषण Vinna khamtako adhyanka drishtile langadako sathi upannyasko visleshan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Nepal, Ghanshyam

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
91
Downloads
317
Impact & Metrics

Advisor

Editor

Abstract

भिन्न क्षमता वा विकलाङ्ग अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा एउटा नवीन अनि महत्त्वपूर्ण विषय हो। साहित्यका क्षेत्रमा उत्ततआधुनिकतावादले भित्र्याएका विविध सिद्धान्तहरूमध्ये यो पनि एउटा हो। यस सिद्धान्तद्वारा समाजमा रहेका अल्पसङ्ख्यक विकल अवस्था भएका मानिसका सामाजिक, आर्थिक अनि राजनैतिक स्थितिबारे अध्ययन एवम्‌ विश्लेषण गरिन्छ साथै साहित्य पनि समाजको एउटा अभिन्न अङ्ग भएको हुनाले यसले साहित्यिक कृतिहरूमा रहेका भिन्न क्षमताका पात्रहरूबारे पनि अध्ययन गर्छ। यसका साथ्रै उनीहरूलाई अन्य सामान्य सबलाङ्ग मानिसहरूद्वारा के कस्तो व्यवहार गरिन्छ भन्ने कुराको पनि अध्ययन एवम्‌ विश्लेषण गरिन्छ। यस शोधपत्रमा भिन्न क्षमता अध्ययनका आधारमा उपन्यासकार लैनसिंह बाङ्देलद्वारा रचित लङ्गडाको साथी' उपन्यासको अध्ययन एवम्‌ विश्लेषण गरिएको छ। यहाँ मूल रूपमा भिन्न क्षमता अध्ययनका अध्येता डेभिड एल हस्किङले लेनकास्टर युनिभर्सिटीमा प्रस्तुत गरेका शोधपत्र क्रिटिकल डिस्‌एबिलिटी थ्योरी -लाई आधार बनाई प्रस्तुत उपन्यासको विश्लेषण गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

7

Issue Number

8-9

ISSN No

0976-1640

eISSN No

Pages

Pages

69 - 78

Endorsement

Review

Supplemented By

Referenced By