शिवकुमार राईको 'पुत्लो' क पाइने बालचरित्रको अध्ययन 'Shivkumar Raiko putlo' ka paine balcharitrako adhyayan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Nepal, Ghanshyam

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
75
Downloads
110
Impact & Metrics

Advisor

Editor

Abstract

यस लेखमा कथाकार शिवकुमार राईको 'पुत्लो' कथामा प्रयुक्त प्रमुख बालपात्रको चरित्रलाई चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारमा अध्ययन-विश्लेषण गरिएको छ। यस क्रममा पात्र र चरित्रमाझको भिन्नतालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ भने चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारहरूलाई सविस्तार चिनाउने प्रयास गरिएको छ। यसका निम्ति 'मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान' नामक पुस्तकमा दुर्गाबहादुर घर्ती (वि स २0६७)- ले प्रस्तुत गरेका पात्रविश्लेषणको मनोविश्लेषणात्मक पद्धतिलाई आधारस्वरूप ग्रहण गरिएको छ भने अन्यान्य मनोवैज्ञानिक एवम्‌ विद्वान्‌, समीक्षकहरूद्वारा प्रतिपादित विचार, विवेचनाहरूको पनि सहयोग लिइएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

7

Issue Number

8-9

ISSN No

0976-1640

eISSN No

Pages

Pages

46 - 62

Endorsement

Review

Supplemented By

Referenced By