‘अनि देवराली रुन्छ’ नाटकमा फ्रायडीय मनोद्वन्द्व Ani Deurali Runchha Natakma Freudiya Manodwandwa

dc.contributor.authorतामाङ Tamang, छत्रकुमार Chatrakumar
dc.date.accessioned2026-07-24T08:52:57Z
dc.date.issued2025
dc.description.abstractयस शोध पत्रमा सिग्मन्ड फ्रायडको मनोद्वन्द्व सिद्धान्तका आधारमा मनबहादुर मुखियाकृत नाटक अनि देवराली रुन्छको विश्लेषणात्मक अध्ययन गरिएको छ। नाटकका मुख्य पात्रहरू जुना, अम्बर र रणधोजका मनभित्र विद्यमान आन्तरिक द्वन्द्वलाई केन्द्रमा राखेर प्रेम र पारिवारिक दायित्वबिचको द्वन्द्व, व्यक्तिगत इच्छा र सामाजिक मूल्य–मान्यताबिचको सङ्घर्ष, ‘इद’को कामुक तथा असामाजिक इच्छा र ‘अहम्’को नैतिक नियन्त्रणबिचको द्वन्द्व, कुण्ठा तथा मानसिक तनाउलाई गहन रूपमा विश्लेषण गरिएको छ। नाटककारले ग्रामीण नेपाली समाजको यथार्थ चित्रण गर्दै आर्थिक शोषण, वर्गीय द्वन्द्व, प्रेमको विफलता र नारी मनोविज्ञानको सूक्ष्म चित्रणलाई आन्तरिक द्वन्द्वको माध्यमबाट मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् भन्ने कुरो यस अध्ययनले उद्‌घाटित गरेको छ। द्वन्द्वलाई नाटकको प्राण तत्त्व मान्दै बाह्य तथा आन्तरिक द्वन्द्वको संयोजनले कसरी नाटकीय कथावस्तुलाई गति दिन्छ, पात्रहरूको चारित्रिक विकास गर्दछ र दर्शक/पाठकमा भावनात्मक प्रभाव पार्छ भन्ने पक्षलाई पनि यस शोध पत्रमा चर्चा गरिएको छ। अन्त्यमा शोषक वर्गको चतुरता र शोषित वर्गको पीडा देखाउँदै नाटकले मानवीय संवेदनशीलता, प्रेमको विफलता र सामाजिक अन्यायका विरुद्धमा गहन सन्देश दिएको निष्कर्ष निकालिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5838
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectFreud
dc.subjectPsychoanalysis
dc.subjectManodwandwa
dc.subjectNatak
dc.subjectAchetan Man
dc.subjectManobishleshan
dc.title‘अनि देवराली रुन्छ’ नाटकमा फ्रायडीय मनोद्वन्द्व Ani Deurali Runchha Natakma Freudiya Manodwandwa
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 51-57
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan
periodical.pageEnd57
periodical.pageStart51
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Ani Deurali Runchha Natakma Freudiya Manodwandwa.pdf
Size:
209.99 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: