छायाङ्कन प्रविधिका दृष्टिले झोला चलचित्रको अध्ययन Chhayankan Prabidhika Drishtile Jhola Chalchitrako Adhyayan

dc.contributor.authorदर्जी Darzi, अभ्यास Abhyas
dc.date.accessioned2026-07-25T10:32:40Z
dc.date.issued2025
dc.description.abstractप्रस्तुत शोध पत्रमा कृष्ण धराबासीद्वारा लिखित ‘झोला’ कथामा आधारित चलचित्रको अध्ययन गरिएको छ। फ्रेमिङ तथा गतिले कथ्य र भावनात्मक प्रभावलाई कसरी सशक्त बनाएको छ भन्ने पक्षको पनि विश्लेषण गरिएको छ। यस किसिमका अध्ययनले छायाङ्कन केवल साहित्यिक कृतिमा आधारित ‘झोला’ चलचित्र सामाजिक साथै ऐतिहासिक पृष्ठभूमिमा केन्द्रित छ। मूल कथा विशेष रूपमा सती प्रथाको अन्त्य र नारी सशक्तिकरणको आवश्यकतालाई जोड दिँदै दमनकारी परम्पराका विरुद्धमा उभिएको छ। यसका साथै २० औँ शताब्दी पूर्वार्धको नेपाली ग्रामीण समाज, संस्कार संस्कृति रहनसहन कथामा आबद्ध रहेको छ। यिनै कुरालाई निर्देशक यादवकुमार भट्टराईले कसरी दृश्यमा रूपान्तरित गरेका छन्, तथा कृतिको मौलिक कथावस्तुलाई छायाङ्कन प्रविधिले कतिको रोचकता तथा न्याय प्रदान गरेको छ भन्ने विषयमा प्रस्तुत शोध पत्र केन्द्रित छ। यसका साथै प्रस्तुत शोध पत्रमा ‘झोला’ चलचित्रलाई छायाङ्कन प्रविधिका दृष्टिले अध्ययन गर्दै दृश्यात्मक संरचना, क्यामेरा प्रयोग, प्रकाश संयोजन, रङ योजना, दृश्य संयोजन तथा गतिले कथ्य र भावनात्मक प्रभावलाई कसरी सशक्त बनाएको छ भन्ने पक्षको विश्लेषण गरिएको छ। यस किसिमका अध्ययनले छायाङ्कन केवल दृश्य सौन्दर्यका लागि नभई सामाजिक चेतना अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा सिद्ध हुन्छ। यस शोध पत्रमा छायाङ्कन प्रविधिको सैद्धान्तिक अवधारणाका लागि डेविड ब्रोडवेल र क्रिस्टिन थम्पसनद्वारा लिखित ‘फिल्म आर्ट: एन् इन्ट्रडक्सन’ (बाह्रौ संस्करण इ सं २०२०), ब्रुस ब्ल्कद्वारा लिखित ‘द भिजुअल स्टोरी’ (तेस्रो संस्करण २०२१) र जोसेफ भी मेस्केलीद्वारा लिखित ‘द फाइभ सीएस अव् सिनेमेटोग्राफी’ (इ सं १९९५)- नामक पुस्तकलाई आधार स्वरूप ग्रहण गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5846
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectJhola
dc.subjectChalchitra
dc.subjectChhayankan
dc.subjectCinematography
dc.subjectFilm Studies
dc.subjectDrishya Bhasha
dc.titleछायाङ्कन प्रविधिका दृष्टिले झोला चलचित्रको अध्ययन Chhayankan Prabidhika Drishtile Jhola Chalchitrako Adhyayan
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 114-136
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd136
periodical.pageStart114
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Chhayankan Prabidhika Drishtile Jhola Chalchitrako Adhyayan.pdf
Size:
666.28 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: