'रातभरि हरी चल्यो' कथामा भाषिक बिचलन 'Ratvari hari chalow' kathama bhashik bichalan
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2019-12
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
80Downloads
101Citation
तामाङ Tamang, आयुष Ayush. (2019). “रातभरि हरी चल्यो” कथामा भाषिक बिचलन “Ratvari hari chalow” kathama bhashik bichalan. Abhigyan : Shodhmulak Ardhvarshik, 8(11), 94–109. https://ir.nbu.ac.in/handle/123456789/4594
Authors
Advisor
Editor
Abstract
प्रस्तुत शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथामा प्रयुक्त भाषिक
विचलनगत वैशिष्ट्यको अध्ययन गरिएको छ। भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो।
भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अतिपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन,
आश्चर्यजनक तथा आकर्षक बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल
अभीष्ट हो। लिचले सन् १९६९को आफ्नो पुस्तक अ लिङ्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा
साहित्यमा पाइने भाषिक विचलनका आठवटा प्रकारहरू देखाएका छन्।' यस लेखमा उनको वर्गीकरणलाई
आधार स्वरूप ग्रहण गरिएको छ। यस लेखमा अध्ययन गरिएको कथामा कोशीय, व्याकरणिक,
ध्वनिप्रक्रियात्मक, लेखिमिक, अर्थतात्विक र भाषिकागत विचलन पाइन्छ। यस लेखमा ती भाषिक
विचलनको अवधारणा एवम् विशेषता आदिको चर्चा गर्दै कथामा तिनको प्रयोगको स्थिति तथा भूमिका
बारे विस्तृत अध्ययन गर्न प्रयास गरिएको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
8
Issue Number
11
ISSN No
0976-1640
eISSN No
Pages
Pages
94 - 109