Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4594
Title: 'रातभरि हरी चल्यो' कथामा भाषिक बिचलन 'Ratvari hari chalow' kathama bhashik bichalan
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क ११, (दिसम्बर २०१९) प्रि ९४-१०९ Abhijnan,Vol.8, Part- 11, (December 2019 ) p 94-109
Authors: तामाङ Tamang, आयुष Ayush
Keywords: भाषिक विचलन Bhashik bichalan
अग्रभूमि निर्माण Agrabhuti nirman
मानक Manak
भावाभिव्यक्ति Bhawabhibyakty
व्याकरणिक Byakaranik
भाषिका Bhashik
प्रभावकारी Prabhabkari
भाषिक सौन्दर्य Bhashik Soundarya
Issue Date: Dec-2019
Publisher: University of North Bengal
Abstract: प्रस्तुत शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथामा प्रयुक्त भाषिक विचलनगत वैशिष्ट्यको अध्ययन गरिएको छ। भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो। भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अतिपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन, आश्चर्यजनक तथा आकर्षक बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल अभीष्ट हो। लिचले सन्‌ १९६९को आफ्नो पुस्तक अ लिङ्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा साहित्यमा पाइने भाषिक विचलनका आठवटा प्रकारहरू देखाएका छन्‌।' यस लेखमा उनको वर्गीकरणलाई आधार स्वरूप ग्रहण गरिएको छ। यस लेखमा अध्ययन गरिएको कथामा कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेखिमिक, अर्थतात्विक र भाषिकागत विचलन पाइन्छ। यस लेखमा ती भाषिक विचलनको अवधारणा एवम्‌ विशेषता आदिको चर्चा गर्दै कथामा तिनको प्रयोगको स्थिति तथा भूमिका बारे विस्तृत अध्ययन गर्न प्रयास गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4594
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.11, (December 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_December _2019_07.pdf'Ratvari hari chalow' kathama bhashik bichalan93.59 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.