मानव बसाइँ सराइका सन्दर्भमा ब्रह्यपुत्रका छेउछाउ उपन्यासको अध्ययन Manab Basai saraika sandarvma brahmaputraka cherchar upanyasko adhyayan

dc.contributor.authorतामाङ Tamang, छात्रकुमार Chatrakumar
dc.date.accessioned2022-07-05T08:24:11Z
dc.date.available2022-07-05T08:24:11Z
dc.date.issued2019
dc.description.abstractयस शोधपत्रमा लीलबहादुर क्षेत्रीकृत ब्रह्मपुत्रका छेउछाउ उपन्यासलाई मानव बसाइँ सराइका सन्दर्भमा अध्ययन गरिएको छ। आर्थिक, सामाजिक, राजनैतिक उत्पीडा, युद्ध तथा प्राकृतिक प्रकोपका कारण मानिसहरू एउटा ठाउँदेखि अर्को ठाउँमा स्थायी वा अस्थायी रूपमा बसाइँ सर्ने गर्छन्‌। मानिसले आफ्नो पुर्ख्यौली भूमि छाडी नौलो मुलुकतिर बसाइँ सर्नामा विभिन्न आकर्षणकारी अनि विकर्षणकारी तत्त्वहरू दायी हुन्छन्‌। बह्यापुत्रका छेउछाउ उपन्यासमा सामन्ती समाज, गरिबी र साहुको रिनका कारण नेपालबाट विकर्षित बनेर बसाइँ हिँडेका मानवीर र जुरेलीलाई असमेली भूमि आकर्षणको केन्द्र बनेको छ। प्रवासमा मानवीरका परिवारले गरेको जीवन सङ्घर्ष र असमेली नेपाली जनजीवनका सामाजिक अनि राजनैतिक पक्षको अध्ययन यस शोधपत्रमा गरिएको छ। असमका नेपालीहरूबिचको सौहार्द, जातीय सद्भावना अनि राष्ट्रिय चेतनाका सन्दर्भहरूबारे पनि यसमा चर्चा गरिएको छ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4585
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectगन्तव्य बिन्दु Gantabbya binduen_US
dc.subjectआकर्षणकारी तत्त्व Akarshankari tatwaen_US
dc.subjectविकर्षणकारी तत्त्व Bikarshankari tatwaen_US
dc.subjectप्रस्थान बिन्दु Prasthan binduen_US
dc.subjectरोजगार Rojgaren_US
dc.subjectअवसर Absaren_US
dc.titleमानव बसाइँ सराइका सन्दर्भमा ब्रह्यपुत्रका छेउछाउ उपन्यासको अध्ययन Manab Basai saraika sandarvma brahmaputraka cherchar upanyasko adhyayanen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 8, No. 10, January-June-2019, pp. 65-74en_US
dc.typeArticleen_US
periodical.editorNepal, Ghanshyam
periodical.issueNumber10
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd74
periodical.pageStart65
periodical.volumeNumber8

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Jan_June_2019-06.pdf
Size:
109.68 KB
Format:
Adobe Portable Document Format
Description:
Manab Basai saraika sandarvma brahmaputraka cherchar upanyasko adhyayan

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: