राजेन्द्र भण्डारीका कवितामा अप्रत्यक्ष प्रस्तुति Rajendra Bhandarika Kavitama Apratyaksha Prastuti

dc.contributor.authorपराजुली Parajuli, पुष्कर Pushkar
dc.date.accessioned2026-07-24T11:32:10Z
dc.date.issued2025
dc.description.abstractकवितामा भाव तथा विचार विभिन्न प्रकारले प्रस्तुत भएका हुन्छन्। भावहरूको प्रत्यक्ष अनि अप्रत्यक्ष प्रस्तुतिद्वारा नै निश्चित कविको निश्चित काव्य शैली निर्माण हुन्छन्। अप्रत्यक्ष रूपमा भाव तथा विचार प्रस्तुतिका निम्ति विम्ब, प्रतीक, रूपक, मिथक, अलङ्कार आदि सहायक तत्त्वका रूपमा प्रयुक्त हुन्छन्। अप्रत्यक्ष प्रस्तुतिकै कारण कविताका पद, पदावली तथा वाक्य आदिका साङ्केतित अर्थले शाब्दिक अर्थ त्यागेर अन्य अर्थ बुझाएका हुन्छन्। यसबाहेक विरामादि चिह्नको प्रयोग, लहर विन्यास, रूपाकृति आदिले भाषेतर सङ्केत तथा बाह्य संरचनागत अर्थ मात्र द्योतन नगरेर अप्रत्यक्ष रूपमा कविताका विषय पनि सङ्केत गरिरहेका हुन्छन्। फ्रान्सेली समालोचक तथा सङ्केतविज्ञानी माइकल रिफ्फातेरले आफ्नो पुस्तक सिमियोटिक्स अव् पोयट्री (इ सं १९७८)-मा अप्रत्यक्ष प्रस्तुतिलाई कविताको सही अर्थ केलाउन तथा विश्लेषण गर्न सहायता पुर्‍याउने एउटा महत्त्वपूर्ण पक्ष मानेका छन्। प्रस्तुत शोध पत्रमा राजेन्द्र भण्डारीका प्रकाशित कविता सङ्ग्रहमा सङ्कलित कवितामा प्रयुक्त अप्रत्यक्ष प्रस्तुतिका सन्दर्भको अध्ययन गरिएको छ। यो शोध पत्र तयार गर्दा निगमनात्मक अनि विश्लेषणात्मक विधि अँगालिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/5839
dc.language.isone
dc.publisherUniversity of North Bengal
dc.subjectRajendra Bhandari
dc.subjectKavita
dc.subjectApratyakshata
dc.subjectPratik
dc.subjectBimba
dc.subjectKavyashaili
dc.titleराजेन्द्र भण्डारीका कवितामा अप्रत्यक्ष प्रस्तुति Rajendra Bhandarika Kavitama Apratyaksha Prastuti
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 12, No. 19-20, January-December-2025, pp 58-63
dc.typeArticle
periodical.editorपराजुली Parajuli, पुष्कर Pushkar
periodical.issueNumber19-20
periodical.nameAbhigyan
periodical.pageEnd63
periodical.pageStart58
periodical.volumeNumber12

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Rajendra Bhandarika Kavitama Apratyaksha Prastuti.pdf
Size:
188.12 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.66 KB
Format:
Item-specific license agreed upon to submission
Description: