Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना

dc.contributor.authorTamang तामांग, Bhupen भुपेन
dc.date.accessioned2023-03-21T10:44:46Z
dc.date.available2023-03-21T10:44:46Z
dc.date.issued2022
dc.description.abstractबालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्‌भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4817
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectNepali नेपालीen_US
dc.subjectBalkathaharuma बालकथाहरुमाen_US
dc.subjectAloukikta अलौकिकताen_US
dc.subjectAsambhabya ghatna असम्भाब्या घटनाen_US
dc.titleNepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटनाen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 9, No. 12-14, June-2021, December-2022, pp. 51-58en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber12-14
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd58
periodical.pageStart51
periodical.volumeNumber9

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Vol. 9, No. 12-14_5.pdf
Size:
473.31 KB
Format:
Adobe Portable Document Format
Description:
Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: