अनुवादका भाषिक अनि भाषेतर समस्या Anubadka vasik ani vasetar samasya

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar
Magar, Krishnamaya

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
53
Downloads
8
Impact & Metrics

Advisor

Editor

Abstract

अनुवादलाई कठिन अनि जटिल कार्य मानिन्छ। अनुवाद कार्य गर्दा विभिन्न किसिमका समस्याहरू आउने गर्छन्। यस्ता समस्या भाषिक स्तर र भाषेतर स्तरमा रहेका हुन्छन्। अनुवादका भाषिक र भाषेतर स्तरमा रहेका समस्याहरूको अध्ययन गर्नु यस शोध पत्रको उद्देश्य रहेको छ। यस शोध पत्रमा भाषिक स्तरमा देखिने समस्यामा ध्वनि सम्बन्धी समस्या, शब्द सम्बन्धी समस्या, हास्य तत्त्व भएको पाठको अनुवाद गर्दा देखिने समस्या, उखान, तुक्का, मिथक, आञ्चलिक विशेषता भएका पाठको अनुवाद गर्दा देखिने समस्या आदिको अध्ययन गरिएको छ। भाषेतर स्तरमा स्रोत भाषा र लक्ष्य भाषाका क्षेत्रमा पाइने सामाजिक सांस्कृतिक भिन्नताका कारणले देखापर्ने समस्याहरूको अध्ययन गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

11

Issue Number

17-18

ISSN No

0976-1640

eISSN No

Pages

Pages

102 - 108

Endorsement

Review

Supplemented By

Referenced By