परिवेश विमर्शका दृष्टिले गुप्त प्रधान र शरद छेत्रीका कथामा मानवेतर पात्रको अध्ययन Paribesh bimarshka sandarbhma gupta pradhan ra Sharad Chettrika kathama prayukt manwetar

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar
Magar, Krishnamaya

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
11
Downloads
5
Impact & Metrics

Advisor

Editor

Abstract

- यस लेखमा गुप्त प्रधान र शरद छेत्रीका कथामा पाइने मानव र मानवेतरमाझका अन्तर्क्रियाद्वारा पर्यावरणमा देखिने परिवर्तनलाई परिवेश विमर्शका दृष्टिले अध्ययन गरिएको छ। पर्यावरण सङ्कटलाई मुख्य विषयवस्तु बनाएर लेखिएका प्रस्तुत दुई कथाहरूमा प्रकृति र मानवमाझका अन्तरसम्बन्धको अध्ययन कार्यमा केन्द्रित छ। लेखनलाई प्रकाश पार्दै भारतीय नेपाली कथामा मानवेतर पात्रको भूमिका कुन रूपमा कथाकारले प्रस्तुत गरेका छन्? भन्ने विषयलाई देखाउने प्रयास यस पत्रमा गरिएको छ। यहाँ परिवेश विमर्शका दृष्टिले गुप्त प्रधान र शरद छेत्रीका कथामा पाइने मानवेतर पात्रको विश्‍लेषणात्मक अध्ययन गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

11

Issue Number

17-18

ISSN No

0976-1640

eISSN No

Pages

Pages

95 - 101

Endorsement

Review

Supplemented By

Referenced By