डुवर्सबाट लेखिएका नेपाली कथाहरूको लोकसांस्कृतिक अध्ययन Dooarsbat lekhiyeka nepali kathaharuko lok sanskritik adhyayan

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar
Magar, Krishnamaya

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
8
Downloads
2
Impact & Metrics

Advisor

Editor

Abstract

लोक संस्कृतिले लोकका रीति-थीति, रहन-सहन, धर्म, विश्‍वास आदिको अध्ययन गर्छ। जसरी मानिसको अस्तित्व समाजबाहिर कल्पना गर्न सकिँदैन त्यसरी नै लोकसंस्कृतिको अस्तित्व लोकदेखि बाहिर अनुमान गर्न सकिँदैन। आँगन, दलान, गाउँ-बेसी, पाखा-पखेरा, मेला-पात, धर्म, कर्म र श्रम आदिमा नै लोकसंस्कृति स्वतः प्रदर्शित छ। लोकसंस्कृति भन्नाले लोकले सिकेको, ग्रहण गरेको लोकाचार,रीति-थिति, प्रथा, मान्यता, विश्‍वास हो। लोकसंस्कृतिको क्षेत्र विस्तृत भएका हुनाले प्रस्तुत पत्र अन्तर्गत डुवर्सेली नेपाली कथाहरूको लोकसांस्कृतिक अध्ययनलाई लोकसंस्कारसम्बन्धित कथा, चाड पर्वसम्बन्धित कथा अनि लोकविश्‍वाससम्बन्धित कथा गरी तीनवर्गमा विभाजन गरी अध्ययन गरिने प्रयास गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

11

Issue Number

17-18

ISSN No

0976-1640

eISSN No

Pages

Pages

64 - 78

Endorsement

Review

Supplemented By

Referenced By