बलिवेदी उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भ Baliwedi upanyasma paine aitihasik sandarbh
DOI
Access Status
This content is available Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Loading...
Type
Article
Date
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Magar, Krishnamaya
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
10Downloads
9Impact & Metrics
Authors
Advisor
Editor
Abstract
समीरण छेत्री ‘प्रियदर्शी’-को बलिवेदी (इ सं १९७०) उपन्यासमा दोस्रो विश्वयुद्धकालीन ऐतिहासिक घटनावलीलाई विषयवस्तुका रूपमा ग्रहण गरी औपन्यासिक कथानक निर्माण गरिएको छ। यस लेखमा औपन्यासिक घटनावली र पात्र एवम् पात्रगत क्रिया व्यापारमा निहित ऐतिहासिकता पहिल्याउने काम गरिएको छ। यस क्रममा इतिहास सम्पृक्त घटनाहरूको सत्यतथ्य जाँचेर ऐतिहासिक तथ्यको प्रस्तुतिमा भएका विचलन खुट्ट्याउने प्रयास पनि गरिएको छ। यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयीय विधिद्वारा सङ्कलन गरिएको छ। प्राथमिक सामग्रीका रूपमा समीरण छेत्री ‘प्रियदर्शी’-को बलिवेदी उपन्यास अनि द्वितीय सामग्रीका रूपमा विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लेखहरू उपयोग गरिएका छन्।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
11
Issue Number
17-18
ISSN No
0976-1640
eISSN No
Pages
Pages
27 - 39