Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4820
Title: Garubathan khandka tamang jatima prachlit गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार
Other Titles: Abhijnan peer reviewed journal Vol.9, No.12-14, (June 2021 - December 2022) p 92 - 105
Authors: Tamang तामाङ, Ashish आशिष
Keywords: Tamang तामाङ
Nim basti (निम बस्ती)
Lama लामा
Murmu मुर्मो
Rimtim (ritithiti) रिमटिम (रितिथिति)
Issue Date: 2022
Publisher: University of North Bengal
Abstract: - गोरुबथान खण्ड पश्‍चिम बङ्गाल राज्यको कालेबुङ जिल्लाअन्तर्गत कालेबुङ महकुमामा अवस्थित छ। यो कालेबुङ महकुमाको सबैभन्दा ठुलो खण्ड हो। तामाङ जातिको मृत्यु संस्कारबारे एकाधिक लेख प्रकाशित पाइन्छ तर ती लेखहरूमा गोरुबथान खण्डको तामाङ जातिमा प्रचलित मृत्यु संस्कारबारे आजपर्यन्त उल्लेख समेत भएको पाइँदैन। यसर्थ यस विषयमा अध्ययन गर्न आवश्यक देखिएको हो। गोरुबथान खण्ड ठुलो क्षेत्र भएकाले यस शोध पत्रमा गोरुबथान खण्डको निम ग्राम पञ्चायत अन्तर्गत निम बस्ती क्षेत्रका तामाङ जातिमा प्रचलित मृत्यु संस्कारबारे अध्ययन गरिएको छ। तामाङ जातिको परिचय, गोरुबथान खण्ड तथा निम बस्तीका भौगोलिक परिचय र निम बस्ती क्षेत्रका तामाङ जातिमा प्रचलित मृत्यु संस्कारको वर्णन यसमा गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4820
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.9, No.12-14, (June 2021 - December 2022)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 9, No. 12-14_8.pdfGarubathan khandka tamang jatima prachlit गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार557.96 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.