Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4816
Title: Apradh kathaka rupma 'moule saritako hatya gare' kathako bishleshan अपराध कथाका रुपमा 'मैले सरिताको हत्या गरें' कथाको विश्लेषण
Other Titles: Abhijnan peer reviewed journal Vol.9, No.12-14, (June 2021 - December 2022) p 43 - 50
Authors: Sharma शर्मा, Durgaprasad दुर्गाप्रसाद
Keywords: Prem प्रेम
Mrityu मृट्यु
Hatya हत्या
Apradh अपराध
Issue Date: 2022
Publisher: University of North Bengal
Abstract: गोविन्दबहादुर मल्ल गोठालेको तेस्रो कथासङ्ग्रह प्रेम र मृत्युमा सङ्ग्रहित मैले सरिताको हत्या गरेँ कथाको अपराध वैज्ञानिक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य हो। चारित्रिक मनोविकारबाट निर्मित पात्रका माध्यमले कथामा जघन्य अपराधका श्रेणीमा राखिने हत्याजस्तो अमानवीय घटना भएको कुरो चित्रण गरिएकाले उपर्युक्त कथालाई अपराध आख्यान भन्न सकिन्छ। कथामा गोठालेले हत्याराको मनोग्रन्थीलाई सफलतापूर्वक केलाएका छन्। गोठालेका अपराध कथाहरु हत्या हिंसापछि जासुसी वा प्रहरी प्रक्रियात्मक तरिकाद्वारा हत्यारा वा हत्याको छानबिन गरिने पाश्चात्य साहित्यका अपराधकथा जस्ता नभएर हत्याराका असामान्य मनोग्रन्थी केलाउने मनोवैज्ञानिक ढाँचाका पाइन्छन्।
URI: http://ir.nbu.ac.in/handle/123456789/4816
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.9, No.12-14, (June 2021 - December 2022)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 9, No. 12-14_4.pdfApradh kathaka rupma 'moule saritako hatya gare' kathako bishleshan अपराध कथाका रुपमा 'मैले सरिताको हत्या गरें' कथाको विश्लेषण499.87 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.