Please use this identifier to cite or link to this item:
http://ir.nbu.ac.in/handle/123456789/4813
Title: | Shabdarth sambandh शब्दार्थ सम्बन्ध |
Other Titles: | Abhijnan peer reviewed journal Vol. 9, No.12-14, (June 2021 - December 2022) p 1-19 |
Authors: | Bisht बिष्ट, Sanjay सञ्जय |
Keywords: | Shabd शब्द Arth अर्थ Shabd Sambandh शब्दार्थ सम्बन्ध Bakyarth बक्यार्थ Arth Pratiti अर्थ प्रतीति |
Issue Date: | 2022 |
Publisher: | University of North Bengal |
Abstract: | यस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ। |
URI: | http://ir.nbu.ac.in/handle/123456789/4813 |
ISSN: | 0976-1640 |
Appears in Collections: | ABHIJNAN, Vol.9, No.12-14, (June 2021 - December 2022) |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Abhijnan_Vol. 9, No. 12-14_1.pdf | Shabdarth sambandh शब्दार्थ सम्बन्ध | 556.92 kB | Adobe PDF | View/Open |
Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.