Shabdarth sambandh शब्दार्थ सम्बन्ध

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
94
Downloads
384
Impact & Metrics

Advisor

Editor

Abstract

यस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

9

Issue Number

12-14

ISSN No

0976-1640

eISSN No

Pages

Pages

1 - 19

Endorsement

Review

Supplemented By

Referenced By