Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4813
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorBisht बिष्ट, Sanjay सञ्जय-
dc.date.accessioned2023-03-21T06:58:31Z-
dc.date.available2023-03-21T06:58:31Z-
dc.date.issued2022-
dc.identifier.issn0976-1640-
dc.identifier.urihttp://ir.nbu.ac.in/handle/123456789/4813-
dc.description.abstractयस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ।-
dc.language.isoNepalien_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectShabd शब्दen_US
dc.subjectArth अर्थen_US
dc.subjectShabd Sambandh शब्दार्थ सम्बन्धen_US
dc.subjectBakyarth बक्यार्थen_US
dc.subjectArth Pratiti अर्थ प्रतीतिen_US
dc.titleShabdarth sambandh शब्दार्थ सम्बन्धen_US
dc.title.alternativeAbhijnan peer reviewed journal Vol. 9, No.12-14, (June 2021 - December 2022) p 1-19en_US
dc.typeArticleen_US
Appears in Collections:ABHIJNAN, Vol.9, No.12-14, (June 2021 - December 2022)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 9, No. 12-14_1.pdfShabdarth sambandh शब्दार्थ सम्बन्ध556.92 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.