Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4590
Title: भारतका समकालीन नेपाली कविता र गीतमा लोकसंस्कृति एवम्‌ इतिहास चेतना Bharatma samkalin nepali kabita r gitma loksanskriti abam itihas chetna
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क ११, (दिसम्बर २०१९) प्रि ३१-४९ Abhijnan,Vol.8, Part- 11, (December 2019 ) p 31-49
Authors: प्रधान Pradhan, दिल कुमार Dil Kumar
Keywords: समकालीन Samkalin
नेपाली Nepali
साहित्य Sahitya
लोकसंस्कृति Loksanskriti
इतिहास चेतना Itihaas chetna
Issue Date: 2019
Publisher: University of North Bengal
Abstract: यस लेखमा भारतका समकालीन नेपाली कविता र गीतहरूमा रहेका लोकसंस्कृति र इतिहासको चेतना केलाउन अघि 'समकालीन' शब्दको अर्थ, सन्दर्भ, समकालीन धाराको उत्थान, संक्षिप्त प्रवृत्ति केलाउने प्रयास गरिएको छ। भारतका आधुनिक नेपाली कविताहरूमा रहेका लोकसंस्कृति र इतिहास चेतना वा स्वरहरूको चर्चा गर्ने क्रममा जातीय चेतना र परिचय सङ्कट विषयक कतिपय कवितांश पनि उद्धत गरिएको छ। ती कविताहरूमा रहेका सास्कृतिक र इतिहास चेतनाको उद्बोधन परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको बुझिएकाले उपनिवेशकालीन कविहरू डाकमान राई, दिलुसिंह राई, हाजिरमान राइ, धनवीर भण्डारी आदिका कविताहरू पनि चर्चामा ल्याइएको छ। यसैले प्रस्तुत लेखमा समकालीन, लोकसंस्कृति र इतिहास चेतना बीज शब्दका रूपमा रहेका छन्‌।
URI: http://ir.nbu.ac.in/handle/123456789/4590
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.11, (December 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_December _2019_03.pdfBharatma samkalin nepali kabita r gitma loksanskriti abam itihas chetna121.72 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.