Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4586
Title: शैलीय उपकरणका रूपमा उत्तरगर्भ प्रश्न : सन्दर्भमा परालको आगो कथा Shoiliyo upkaranka rupma uttarmarg prashna: sandarvma paralako agou
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क १०, (जनवरी - जून २०१९) प्र ७५-८३ Abhijnan,Vol.8, Part- 10, (January-June 2019 ) p 75-83
Authors: शर्मा Sharma, सिबेन Shiben
Keywords: उत्तरगर्भ प्रश्न Urrargarv prashna
इतिवृत्त समय Itibritta samay
पूर्वप्रसङ्ग Purbprasang
शैलीय उपकरण Shoiliya upkaran
नेपाली Nepali
कथा Katha
Issue Date: 2019
Publisher: University of North Bengal
Abstract: प्रस्तुत लेखमा उत्तरगर्भ प्रश्नलाई एउटा शैलीय उपकरणका रूपमा चिनाउँदै कथाकार गुरुप्रसाद मैनालीकृत परालको आगो' कथामा प्रयुक्त उत्तरगर्भ प्रश्नका सूचीसहित तिनको विश्लेषण गरिएको छ। कथाका अर्थमा गम्भीरता ल्याउन र कलात्मक उत्कर्ष दिन तिनले कसरी सहयोग पुच्याएका छन्‌ भन्ने कुरामाथि प्रकाश पारिएको छ। अध्ययनका निम्ति घनश्याम नेपालको शैलीविज्ञान तथा भोलानाथ तिवारीको व्यावहारिक शैलीविज्ञानमा प्रतिपादित विवेचनालाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4586
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.10, (January - June 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Jan_June_2019-07.pdfShoiliyo upkaranka rupma uttarmarg prashna: sandarvma paralako agou67.63 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.