Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4583
Title: "विपना कतिपय" का कथाहरूमा पाइने लोकतत्त्व "Bipna katipay" ka kathaharuma paine loktatwa
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क १०, (जनवरी - जून २०१९) प्र ४३ -५३ Abhijnan,Vol.8, Part- 10, (January-June 2019 ) p 43-53
Authors: सापकोटा Sapkota, कृष्णकुमार Krishnakumar
Keywords: लोक Lok
लोकवार्ता Lokbarto
लोकतत्त्व Loktatwa
इन्द्रबहादुर राई Indrabahadur Rai
नेपाली Nepali
कथा Katha
Issue Date: 2019
Publisher: University of North Bengal
Abstract: प्रस्तुत लेखमा इन्द्रबहादुर राईको पहिलो कथासङ्ग्रह विपना कतिपयका केही कथाहरूमा पाइने लोकतात्विक सन्दर्भहरूको अध्ययन गरिएको छ। लोककवार्ताले मानिसको सम्पूर्ण ज्ञानलाई समेटेको पाइन्छ। लोकवार्ता एउटा व्यापक क्षेत्र भएकाले यसका विभिन्न सङ्घटक तत्त्वहरू हुन्छन्‌ जसलाई निश्चित सङ्ख्यामा विभाजन गर्न सकिँदैन। तसर्थ यहाँ लोकविश्वास, लोककौशल, लोक प्रचलन र न्याय प्रणाली, उखान अनि वाग्धारा तथा लोकबोलीजस्ता लोकतत्त्वहरूको मात्र अध्ययन विश्लेषण गरिएको छ। यसका साथै इन्द्रबहादुर राईको विपना कतिपय कथासङ्ग्रहका कथाहरू लोकतत्त्व प्रयोगका दृष्टिले कति सफल छन्‌ भन्ने अध्ययन गर्दै राइलाई लोकताच्विक सन्दर्भहरू प्रयोग गरी कथा लेख्ने सशक्त कथाकारका रूपमा चिनाउने प्रयास गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4583
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.10, (January - June 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Jan_June_2019-04.pdf"Bipna katipay" ka kathaharuma paine loktatwa63.71 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.